ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

59

काठमाडौं– ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको कारण देखाउँदै अध्यक्ष नेपाललाई पक्राउ गरिको बताइएको छ।

काठमाडौंमा आजदेखि सुरु हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग दिन मोदी आज काठमाडौं उत्रिएका छन्।

नेपाललाई माेदी काठमाडाैंमा अाउनुअघि नै नियन्त्रणमा लिइएकाे हाे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here