Home अन्तरबार्ता

अन्तरबार्ता

तपाईं निर्वाचित भएको पनि तीन बर्ष पूरा भएको छ। यो कार्यकालमा वडा बासीले सुशासन महसुस गर्न पाएका छन् कि छैनन्? मैले पद सम्हाले देखिनै जनताको सुशासन प्रत्याभुति दिन अहोरात्र खटिएको छु । लामो समय जनप्रतिनीधि बिहिन भएर समस्या भोगेका जनताले मेरो कार्यकालमा राहत महसुस गरेका छन् । वडा बासीको समस्याहरू...
हजुरको परिबारमा दुःखद् घटना घटेको छ, यो दुःखद् घडिमा हजुरको परिवारलाई हार्दिक समबेदना प्रकट गर्दै स्वर्गीय आमा प्रति स्वर्गमा बास होस् भनी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । हार्दिक कृतज्ञता प्रकट गर्दछु, हामीलाई आईपरेको दुःखमा समबेदना प्रकट गर्नु भएको छ । तपाईं मतदाताको घर सम्म जानसक्नु भएको छैन। उहाँहरूलाई के सन्देश दिनुहुन्छ ? हामी...
नेपाली काँग्रेसबाट २०७४ बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सूर्यविनायक गरपालिकाको मेयर पदमा उम्मेद्वारी दिएका विष्णुराज कार्की, सो नगरपालिकाका छायाँ मेयर हुन्। नगरपालिकाको गतिविधिलाई नजिकबाट नियालीरहेका उनीसँग गरिएको कुराकानीको सार : जनप्रतिनीधि आएको पनि १६ महिना बितिसकेको छ, तपाइँ यो क्षेत्रको छायाँ मेयर हुनुहुन्छ, यो हिसाबले विगत १६ महिनालाई कसरी मूल्यांकन...
२८ जेठ, काठमाडौं । विश्वको नजर अहिले सिंगापुरमा छ जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच वार्ता हुँदैछ । मंगलबार हुने वार्ताका लागि दुवै नेताहरु सिंगापुरमा पुगिसकेका छन् । सिंगापुरका प्रधानमन्त्री ली शियन लुंगका अनुसार विश्वका यी दुई शक्ति राष्ट्रका प्रमुखको ऐतिहासिक वार्तामा २० मिलियन...
अंगत खड्का नेपाली कांग्रेस प्रदेश सभाको उम्मेदवार सूर्यबिनायक न.पा १० चित्तपोल अंगत खड्का,हाल नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ का कोषाध्यक्ष हुन् । कांग्रेस परिवारमा हुर्केका खड्का २०४८साल देखि नै नेपाल बिद्यार्थी संघबाट सक्रिय राजनीति सुरु गरेका हुन । ब्यबसाय क्षेत्रमा निकै सफल खड्का विभिन्न सामाजिक क्रियाकलापमा नै सक्रिय रहँदै आएका छन्...
भक्तपुरको राजनीति बृत्तमा लामो योगदान दिनेहरुको नाम मध्य एक दिनेश श्रेष्ठ पनि हुन् । लामो समय भक्तपुरको राजनीतिमा आफ्नो जिवन ब्यतित गरि सकेका श्रेष्ठ २०३१ साल देखि भक्तपुरको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल भक्तपुरको संस्थापक अध्यक्ष हुन् । उनको राजनीतिक यात्रा विद्यार्थी मण्डलवाट सुरु गरि विद्याथी मण्डलकै केन्द्रय सदस्य, केन्द्रिय...
भक्तपुर नेपाली कांगे्रसको राजनीति वृत्तमा लोकप्रिय नाम हो जीवन खत्री । कांग्रेस परिवारमा जन्मिएका खत्री नेपाल विद्यार्थी संघको राजनीतिबाट शुरु गरेर स्ववियु सदस्य, स्ववियु सभापति, जिल्ला सभापति हुँदै केन्द्रीय सदस्यसम्म भएका छन् । पार्टीको राजनीतिमा क्षेत्रीय सचिव हुँदै हाल भक्तपुर क्षेत्र नं. १ को सभापति रहेका छन् । आसन्न...