Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

हैदराबाद। महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको छ । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर गरिदिएको हो । हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो...
आफ्नो साथीसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै एक पतिने पत्नीमाथि गरेको बर्बताको घटना सार्वजनिक भएको छ। मध्यरातमा साथीसँग सम्बन्ध बनाउन अस्वीकार गर्दा ती पतिले पत्नीमाथि बच्चाकै सामु नग्न बनाएर कुटपिट गरे । त्यति गर्दा पनि चित्न बुझेपछि उनले पत्नीको गोप्य अंगमा रोटी बेल्ने बेलन राखिदिए। यो घटना भारतको धनबाद बरबाअड्डा...
एजेन्सी: फेसबुकमा फेक एकाउन्ट समाप्त पार्न कम्पनीले नयाँ कमद चालेको छ । नयाँ कदमपछि फेक एकाउन्टबाट कुनै पनि पेजको म्यानेज गर्न कठिन हुनेछ । विश्वकै सबैभन्दा ठुलो सामाजिक सञ्जाल कम्पनी फेसबुकले आफ्नो प्लेटफार्ममा फेक एकाउन्टमाथि लगाम कस्न नयाँ कदम उठाएको हो । कम्पनीले अमेरिकामा ठुलो संख्यामा फलोअर्स रहेका युजरहरुसँग एकाउन्टको आधिकारिकता...
इस्लामावाद / पकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफले आफू जेल सजायँ भोग्न तयार रहेको बताउनुभएको छ । पाकिस्तानी अदालतले शुक्रबार उहाँलाई दश वर्षको जेल सजायँको फैसला गरेकाले त्यो सवै सामना गर्न आफू तयार रहेको उहाँले बताउनुभएको हो ।“देश र जनताको स्वतन्त्रताका लागि म जस्तो सुकै सङ्घर्ष गर्न तयार छु,” पूर्वप्रधानमन्त्री शरिफले...
अङ्कारा । टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरु समेत रहेका बताइएको छ । सरकारले आइतबार...
सोल । दक्षिण कोरियाली विदेशमन्त्री काङ कुङ ह्वाले सोल छ दशक लामो कोरियाली युद्ध अन्त्यका लागि लागिपरेको बताएका छन् । यसै वर्ष कोरिया युद्धको दिगो रुपमै अन्त्य गरिने उाले बताएका छन् । उनले यसका लागि दक्षिण कोरिया ‘लचिलो’ बन्नु परेपनि तयार छ भने । सोलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै काङले...
जेनेभा / यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ । द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको...
मैमान । अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् । अफगानिस्तानको फार्याब प्रान्त अन्तर्गत पर्ने पाश्टुन कोट जिल्लामा तालिवानी लडाकूहरू भेला भएको ठाउँमा बन्दूकधारी सुरक्षाकर्मीहरूले हेलिकोप्टरबाट आक्रमण गरेका थिए । अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानीफ रेजाइले आइतबार भएको घटनाका बारेमा सोमबार जानकारी दिएका...
फ्रान्स / कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् । फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले उनलाई जेलबाट...
देहरादून । भारतको उत्तराखण्ड राज्यमा पर्ने पौडी गढवालमा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको छ । नैनिडाँडा ब्लकको धुमाकोट क्षेत्रमा याुत्रबाहक बस भिरमा खस्दा ४७ जनाको मृत्यु भएको हो । ११ जना यात्रु घाइते भएका छन् । डिस्ट्रिक्ट कन्ट्रोल रूम पौडीले आइतबार बिहान झण्डै पौने ९ वजे बस दुर्घटनामा...