काठमाडौं । सरकारले लकडाउनकै बीचमा उद्योगी तथा व्यवसायीलाई तोकिएको समयभित्र आर्थिक वर्षको तेस्रो त्रैमासिकको कर भुक्तानी गर्न ताकेता गरेको छ । सरकारले सार्वजनिक सूचना नै निकालेर पछिल्लो पटक कर तिर्न बढाइएको म्यादभित्र कर तिर्न दबाव बढाएको छ । लकडाउन भएपछि सरकारले चैत र वैशाख महिनामा अधिकांश करको भुक्तानी गर्ने समयावधि...
भक्तपुर । भक्तपुरमा ११ दिने मेला सुरु भएको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी व्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ शुक्रबारबाट सुरु भएको हो । भक्तपुर नगरपालिका वडा नम्वर ७ को महेश्वरी खेलमैदानमा आगामी २३ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले...
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर ७ महेश्वरी खेल मैदानमा मंसिर १३ गते देखि २३ सम्म हुने मेलाको तयारी पुरा भएको छ । पर्यटन बर्ष २०२० लाई लक्षित गरी ब्यापारिक साँस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला, भक्तपुर मेला महोत्सव–२०७६ हुन् लागेको हो । ममता केन्द्र नेपालको आयोजनामा हुन् लागेको उक्त मेलाको...
काठमाण्डौं । ग्रेट बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गंगा सागर बहुउद्देशीय सहकारी संस्था लिमिटेड एक भएका छन् । काठमाण्डौं महानगरपालिका वडा नम्वर ३२ मा रहेको ग्रेट सहकारी र भक्तपुर नगरपालिका वडा नम्वर १ सल्लाघारीमा अवस्थित गंगा सागर एकिकृत भएका हुन् । दुवै सहकारी एकिकरण पश्चात ग्रेट गंगा सागर...
भक्तपुर । सप्ततारा वचत तथा ऋण सहकारी संस्थाले आफ्नो ११औं बार्षिक साधारसभा सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा भक्तपुरको गपली स्थित सूयविनायक अजिम पाटी महलमा सहकारीले आफ्नो ११औं बार्षिक साधारसभा सम्पन्न गरेको हो । साधारण सभामा सहकारीले आफ्नो अघिल्लो बर्षको भन्दा यो बर्ष निक्षपमा १४.६३...
मध्यपुर थिमि – सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गरेर गरिबी निवारणको माध्यम बन्नुपर्ने बताउनु भएको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ मा अवस्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री अर्यालले उक्त विचार व्यक्त गर्नुभएको...
काठमाडौं । नेपाल आयल निगमको घाटा बढेर १५ दिनमा २५ करोड रुपियाँ पुगेको छ । भारतीय आयल कर्पोरेसन आईओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएर अगस्ट १ र १६ मा पठाएको मूल्य सूचीअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपियाँ घाटा हुने देखिएको हो । मासिक भने निगमलाई ५० करोड रुपियाँ घाटा...
काठमाडौँ / शेयर बजार आज दोहोरो अंकले वृद्धि भएको छ । शेयर बजारको मापक नेप्से परिसूचक ३६.०१ प्रतिशतले वृद्धि भएर एक हजार २२४.४१ बिन्दुमा पुगेको छ । आज ‘क’ वर्गका कम्पनीको शेयर मापक परिसूचक सेन्सेटिभ इन्डेक्ससमेत ७.५१ बिन्दुले बढेर २५७.४६ बिन्दुले बढेको छ । लगातार ओरालो लाग्दै आएको बजारमा...
२१ असार, काठमाडौं । सेयर बजारमा लामो समयपछि उत्साह देखिएको छ । पछिल्लो समय लगातार ओरालो लाग्ने गरेको सेयर बजार साताको अन्तिम दिन बिहीबार ३६ दशमलव ०१ अंकले वृद्धि भएको छ । १ हजार १ सय ८८ दशमलव ४० को बिन्दु भएको सेयर कारोबार ३६ दशमलव ०१ अंकले वृद्धि भएर...
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न सकेको छैन । बजेटसँगै सार्वजनिक भएको वित्तीय नीतिले लिएको आर्थिक वृद्धि र स्थिरताको लक्ष्य हासिल गर्न सहायक नीतिगत व्यवस्थाको रुपमा मानिने मौद्रिक नीति सार्वजनिक हुन नसक्दा आगामी...