इनरुवा, २६ वैशाख (रासस) ः सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न भागमा आज बिहान एक्कासि आएको असिना पानी र हावाहुरीका कारण तरकारी बाली र नर्सरीमा क्षति भएको छ । सदरमुकाम इनरुवासहित जिल्लाको कोसी, भोक्राहा, नरसिंह, गढी, बर्जु, हरिनगर, देवानगञ्जलगायतका गाउँपालिका र झुम्का, दुहबीलगायतका नगरपालिकामा आज बिहान एक्कासि आएको असिनापानी र हावाहुरीका...
  काठमाडौँ, २४ वैशाख (रासस) ः कृषिप्रधान मुलुक नेपालको खाद्यान्न उत्पादनमा परनिर्भरता दिन प्रतिदिन बढ्दै गएको छ । अन्नबाली तथा तरकारीजन्य वस्तुको खरीदमा नेपालको वर्षेनी अर्बाैँ रुपैयाँ विदेशमा जाने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालमा उत्पादन हुने मुख्य अन्नबालीको आयातका लागि वर्षेनी रु...
तेह्रथुम, २६ चैत (रासस) ः जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले आफू मातहतका कृषि सेवा केन्द्रहरु सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्न थालेको छ । कार्यालयले आइतबार आठराई गाउँपालिकामा रहेको कृषि सेवा केन्द्रलाई औपचारिक रुपमा गाउँपालिकालाई हस्तान्तरण गरेको छ । वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले आठराई गाउँपालिकालाई सो क्षेत्रमा रहेको सेवा केन्द्र...
पोखरा, २२ चैत (रासस) ः नवौंँ राष्ट्रिय हेम्जा आलु महोत्सव आजदेखि हेम्जाको विष्णुपादुका मैदानमा शुरु भएको छ । सुन्दर ठाउँ हेम्जा जाऔँ, आलुका स्वादिष्ट परिकार खाऔँँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका क्लब हेम्जा र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ वसुन्धरा काठमाडौंँको आयोजनामा भएको महोत्सव यही...
रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल हुनुभएको छ । उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्नुुहुन्छ । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा हुनुहुन्छ । उहाँले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ ।...
किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व बिचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ छ। आजको अन्नपूर्ण...
काठमाडौं । काठमाडौंमा तरकारीको मूल्यले नयाँ रेकर्ड राखेको छ । आपूर्ति व्यवस्था सामान्य रहेकै अवस्थामा तरकारीको मूल्य आकासिएको हो । सामान्य अवस्थामा यसरी अधिकाशं तरकारी एकैपटक तरकारी महंगो विन्दुमा पुगेको थिएन । कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार तरकारीको मूल्य उच्च विन्दुमा पुगेर लगातार बढ्दो...
काठमाडौं  । कृषि सामग्री कम्पनीले नियतवश खरिद प्रक्रिया लम्ब्याएपछि मलको चर्को अभाव भएको छ । कम्पनीले मल खरिद गर्न आफंैले बनाएको वार्षिक कार्ययोजनाविपरीत देशभर मल अभाव गराएको हो । गतवर्ष खरिद गरेको मलसमेत भित्याउन नसक्दा गहुँबाली लगाउने समयमा देशभर मलको चर्को अभाव भएको छ। कम्पनीले चालू आर्थिक वर्षको स्वीकृत कार्ययोजनाअनुसार...
राजविराज । मंगलबारदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा...
काठमाडौं – काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा मंगलबार धेरै तरकारीको भाउ घटेको छ । बजारमा आज बरेला किलोमा २७ रुपैयाँ घटेर किलोको ७८ रुपैयाँ थोक मुल्यमा झरेको छ । यस्तै भाउ घटेर सानो गोलभेंडा किलोको २२ रुपैयाँ, बन्दा ४८ रुपैयाँ,  काउली ५५ रुपैयाँ, मूला २२ रुपैयाँ, भन्टा ३६ रुपैयाँ, घिउसिमी...