दाङ, राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार गृहको निर्माण भएपछि किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार...
फिदिम । हिजो अस्तीसम्म हात मुख जोड्न निकै समस्या खेप्ने गरेका सयौँ पाँचथरवासीका ती पुराना दिन गएका छन् । तन, मन, धनले व्यावसायिक रूपमा लगातार टमाटर खेती गर्न नछोडेका किसानको अवस्थामा त्यस्तो परिवर्तन आएको हो । पाँच वर्ष पहिलेदेखि टमाटर खेतीमा होमिएका पाँचथरका सयौँ किसानको आर्थिक हैसियत उठ्दै गएको हो...
पर्वत । जिल्लामा पहिलो पटक हावा र पानीबाट मात्रै तरकारी फलाउने प्रविधि सुरु भएको छ । मोदी गाउँपालिका–५ अम्बोटमा पाँच वर्षदेखि सफल रूपमा व्यावसायिक तरकारीखेती गर्दै आएका लालबहादुर हरिजनले यस्तो प्रविधिबाट तरकारीखेती थालेका छन् । फलामे दुई खम्बाको सहारामा तीन मि लम्बाइ र तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर...
दाङ– जग्गामा रहेको मोहियानी हकअनुसार जग्गा माग गर्न सरकारले दिएको एक वर्षे अवधीमा दाङका किसानले १ हजार ३ सय जग्गा धनीसँग आधा जग्गा माग गरेका छन् । जग्गाधनी धेरै भए पनि जग्गा माग गर्ने किसान भने झण्डै ५ सय मात्र रहेका छन् । एक जना किसानले २५/२६ जनासँग जग्गा माग...
काठमाडौं । मुलुकका विभिन्न ठाँउमा भएको बाढी पहिरो लगायत  क्षेत्रमा सवा १० अर्ब क्षति भएको छ । शुक्रबार पशुपन्छी विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी शुक्रबार विहानसम्मको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कार्यक्रममा प्रवत्ता श्याम पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी समग्रमा १० अर्ब १७ करोड...
महोत्तरी: बाढीका कारण महोत्तरी जिल्लामा रु एक अर्ब मूल्य बराबरको कृषि उपज नष्ट भएको छ । रातो, जंघा, विग्ही, अंकुशी, भव्सीमा आएको भीषण बाढीले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकासहित मटिहानी, रामगोपालपुर, लोहारपट्टी, मनरा, एकडारा, गौशाला, सम्सी, बलवालगायतका ग्रामीण तथा सहरी क्षेत्रमा लगाइएको कृषि उपज बगाउँदा सो मूल्य बराबरको क्षति भएको अनुमान...
 नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ । छ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो । जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार जिल्लामा...
कृषि विकास मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कअनुसार मुलुकभर ७७ प्रतिशत जमिनमा धान रोपिएको छ । सरकारले चालु  आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभर १५ लाख ५२ हजार हेक्टरमा जमिनमा धान रोप्ने लक्ष्य राखेकोमा सोमबारसम्ममा ७७.०३ प्रतिशत भूभागमा धान रोपिएको हो । तथ्यांक अनुसार ११ लाख ९५ हजार हेक्टर जमिनमा धान रोपेर सकिएको...
भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ ।...
आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का...