खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् ।
*खानामा रुचि बढाउँछ ।
*छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ ।
*खाएको कुरा राम्ररी पचाउँछ ।
*पेट सफा राख्दछ ।
*कब्जियत हुन दिँदैन ।
*पेटसम्बन्धी विभिन्न रोगजस्तै,...
काठमाडौं । कृषि विभाग अन्तर्गतको व्यवसायिक कीट विकास निर्देशनालयको आयोजनामा आगामी असार १६ देखि राजधानीको भृकुटिमण्डपमा दोस्रो राष्ट्रिय मह मेला सञ्चालन हुने भएको छ ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्देशनालयले आगामी असार २६ गतेदेखि २९ गतेसम्म मह मेला सञ्चालन गरिने जानकारी दिएको हो ।
‘आर्थिक समृद्धिका लागि व्यवसायिक मौरी पालन’...
आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले...
रोजीरोटीका लागि वैदेशिक रोजगारीमा चार वर्ष बिताएका इलामको एकतप्पाका दिनेश कोइराला अहिले गाउँ फर्केर कफी खेतीमा लागेका छन् ।
पैतृक सम्पतीका रुपमा गाउँमा रहेको ५० रोपनी जमिनमा कफी लगाएर त्यसकै स्याहार सुसारमा लागेका छन् उनी । दुई वर्षअघि लगाएको कफी फल्न थालिसकेको छ । उनी नयाँ ठाउँमा पनि खेतीको विस्तार...
चितवन । चितवन जिल्ला माछापालनका लागि उत्कृष्ट स्थान रहेको भए पनि लक्ष्यमा पुग्न मुश्किल देखिएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार विभिन्न परियोजनाबाट यस वर्ष १२० हेक्टर जलाशय क्षेत्र विस्तारका लागि आएको अनुदानको आधा रकम पनि खर्च नहुने स्थिति देखिएको हो ।
चितवनमा...
काठमाडौंः नेपाली किसानको दिन फिरेको हो ? मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले आश्चर्य मान्दै प्रश्न गर्दा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले ‘अनुदानको रकम खर्च गर्न कानुनी प्रक्रिया पुर्याउनुहोस् मन्त्रालयले कुनै अवरोध गर्दैन भने ।’
सरकारले कृषि क्षेत्रको विकासका लागि विभिन्न कृषि कार्यक्रम स्थानीय तहमा हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमका लागि...
नेपालगन्जः चालू आर्थिक वर्षको दश महिनामा रुपैडिहा नाकाबाट करिब दुई अर्बभन्दा बढीका जिउँदा पशु भारतबाट भित्रिएको क्षेत्रीय पशु क्वारेन्टाइनले जनाएको छ ।
नेपालगन्जस्थित क्षेत्रीय पशु क्वारेन्टाइनका अनुसार दस महिनाको अवधिमा १ लाख ७२ हजार ४ सय खसीबोका, ५ हजार ७९ सुंगुर–बङ्गुर र २ सय २१ मेट्रिक टन माछा नेपाल भित्रिएको...
काठमाडौं – दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ ।
भारतबाट उन्नत जातका गाई ल्याउने प्रउास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना...
काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान ल्याएको हो ।
त्यति मात्रै होयन, वृद्धावस्थामा पुगेको पशुलाई कामबाट निवृत्त गरी पशुधनीले उचित...
काठमाडौं: स्थानीय तहमा कृषि तथा पशुपंक्षी विकासको संरचनाको टुंगो नलागे पनि बजेट निर्माण भने रोकिएको छैन । आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको संयुक्त वार्षिक बजेट ४० अर्ब रूपैयाँ नाघ्ने निश्चित भएको छ ।
राष्ट्रिय योजना आयोगले दिएको सिलिङको सीमाभित्र रहेर दुवै मन्त्रालयले आव २०७४-७५ को बजेट...