झापाः खुला सीमानाको फाइदा उठाउँदै व्यापारीहरूले सहज रूपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्री वितरण गर्दा माछापालक स्थानीय किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा सस्तो हुने भएकाले उपभोक्ताले गुणस्तरभन्दा मूल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको किसानको गुनासो छ । भारतबाट आयात गर्नेहरू पनि खुल्ला रूपमा मरेका माछा...
किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको...
म्याग्दीका कृषकको बोयर जातको बाख्रापालनमा आर्कषण बढेको छ । छिटो हुर्कने र तौल बढी हुने भएकाले व्यावसायिक कृषकले उन्नत बोयर जातको बाख्रा पाल्न थालेका हुन् । आम्दानीको हिसाबले बोयर जातको बाख्रा पालन फलदायी हुने बेनी नगरपालिका– ३ भकीम्लीको श्रीस पशुपालन तथा बहुउद्देश्यीय कृषि फार्मका सञ्चालक धनबहादुर श्रीसले बताए । बोयर...
राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि र पर्यटन व्यवसाय नेपालको महत्वपूर्ण आर्थिक क्षेत्र भएकाले यसको प्रचार गर्नुपर्ने बताउनुभएको छ । प्रथम थोले देम्बा पर्यटन महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन व्यवसायीसँग हातेमालो गरी बढीभन्दा पढी पर्यटन भित्र्याउनुपर्ने बताउनुभयो । पर्यटन क्षेत्रको प्रवद्र्धन र दिगो विकासका लागि वातावरणीय व्यवस्थापन, सुरक्षाको प्रत्याभूति,...
१,परिचय :- बहुमुल्ल्य तथा बेमौसमी तरकारी उत्पादन गरी मनग्य आम्दानी लिनाका लागि प्लास्टिक घर तथा पलास्टिक सुरुङ को निर्माण गरी तरकारी खेती गरिन्छ। २, प्लास्टिक घर का प्रकार :- (क)प्लास्टिक टनेल (सुरुङ )होचो तथा अग्लो हुने बालिको खेती गर्न तथा ब्याड मा बेर्ना उमार्न को लागि उपयुक्त हुने बास र प्लास्टिक...