Home खेलकुद

खेलकुद

जाडोन सान्चोले करियरको पहिलो ह्याट्रिक गर्दा बोरुसिया डर्टमन्डले लिगको पुछारमा रहेको पाडेरबोर्नबिरुद्ध ६–१ को सहज जित हासिल गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा भने गोलको वर्षा भएको थियो । थोर्गान हजार्डले डोर्टमन्डलाई शुरुवाती अग्रता दिलाए । लगत्तै सान्चोलेले अग्रता दोब्बर बनाए । खेलको ७२ औँ मिनेटमा...
भक्तपुर । साग पदक विजेता भक्तपुरमा सम्मानित भएका छन् । भक्तपुरबाट १३ औं साग खेलमा सहभागी भई पदक विजयी खेलाडीलाई संवाहक मिडिया हाउस र नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ भक्तपुरले ताम्रपत्र सहित सम्मान गरेको हो । भक्तपुरमा आयोजित कार्यक्रममा सागमा पदक विजेता ११ खेलाडी दुई प्रशिक्षक, एक ब्यवस्थापकसहित ३९ निर्णायकलाई...
भक्तपुर । भक्तपुर बहुमुखी क्याम्पसको आयोजनामा टियु बिबिए कप १८ गतेदेखि सुरु भएको छ । भक्तपुर बहुमुखी क्याम्पसको प्रमुख कृष्णप्रसाद पोखरेलले प्रतियोगिताको उद्घाटन गरेका थिए । उनले खेलकुदको माध्यमबाट क्याम्पसहरुबीच भाइचारको सम्बन्ध स्थापन गर्न मद्दत पुग्ने बताए । टियुबाट सम्बन्धन प्राप्त देशै भरका ४४ वटा क्याम्पस मध्ये २३ वटा क्याम्पसले प्रतियोगितमा सहभागिता जनाएका...
गुल्मी । गुल्मीका २५ विद्यालयलाई सेनाले खेलकुद सामग्री हस्तान्तरण गरको छ । वीरभद्र जंग गुल्मले जिल्लाका विद्यालयहरुलाई खेलकुद् सामग्री वितरण गरेको हो । समुदाय र नेपाली सेनाबीचको सम्बन्ध स्थापित गर्दै खेलकुद क्षेत्रको विकासमा उत्प्रेरणा प्रदान गर्न खेलकुद सामग्री वितरण गरिएको गुल्मपति सेनानी जनमत कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सेनाले १२ स्थानीय...
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकामा राष्ट्रव्यापी मेयर कप बुद्धिचाल प्रतियोगिता हुने भएको छ । मध्यपुर चेस क्लब र मध्यपुर थिमि नगरपालिका वडा नं. ४ को संयूक्त आयोजनामा हुने राष्ट्रव्यापी प्रतियोगिता तिहार पछि आयोजना हुने मध्यपुर थिमि नपा ४ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । ऐतिहासिक एवं सांस्कृतिक नगरी मध्यपुर...
भक्तपुर । खेलकुदको विकासमा समाजवाद अध्ययन केन्द्रको योगदान भन्दै एक कार्यक्रमका बिच फुटबल र भलिबल वितरण गरेको छ । दशैंको उपहार स्वरुप समाजवाद अध्ययन केन्द्रले बिद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटीमा एक विशेष कार्यक्रममा एन्फा उपाध्यक्ष श्री कृष्ण बहादुर थापाको प्रमुख आतिथ्यतामा २ टिम छात्रा भलिबल , २९ टिम छात्र...
भक्तपुर । भक्तपुर जिल्ला सितेरियो कराते संघ मेन डोजोले भक्तपुरमा शनिबार सम्पन्न प्रथम उपत्यकाव्यापी सितेरियो कराते प्रतियोगिताको उपाधि उचालेको छ । विद्या आर्जन सितेरियो कराते शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा मेन डोजोले ६ स्वर्ण, ५ रजत र ५ वटै कास्य पदक जित्दै उपाधि उचालेको हो । त्यस्तै ४ स्वर्ण, ४ रजत र...
भक्तपुर । भक्तपुरको आर्दश स्थित विद्या आर्जन डोजोले पहिलो पटक उपत्यकाव्यापी कराँते तथा किक् बक्सिङ प्रतियोगिता गर्ने भएको छ । भक्तपुरा नगरपालिका वडा नम्वर ५ आदर्शको विद्या आर्जन स्कुलमा विद्या आर्जज डोजोले असोज १२ र १३ गते उपत्यका प्लस काभ्रे ब्यापी कराँते किक बक्सिङ प्रतियोगिता गर्न लागेको हो ।...
भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक जयन्तीको उपलक्ष्यमा आयोजित आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता भाद्र २८ गते सम्पन्न भयो । काठमाडौं, भक्तपुर र काभ्रेका विभिन्न दश वटा विद्यालयहरुको सहभागितामा भएको उक्त प्रतियोगिताको छात्रतर्फको फाइनलमा वागीश्वरी मावि (भक्तपुर) ले सकेरेट हर्ट मावि (काठमाडौं) लाई २४ का विरुद्ध ५० अङ्क हासिल गरी...
एजेन्सी :  बार्सिलोनाले स्पेनिस सुपर कप २०१८ को उपाधि जितेको छ । आइतबार राति मोरोक्कोमा भएको खेलमा सेभिल्लालाई २–१ ले हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । यस सिजनका लागि कप्तान तोकिएका मेसीले पहिलो खेलमा नै बार्सिलोनालाई उपाधि दिलाएका हुन् । खेलको ९ मिनेटमा पाब्लो साराबियाको गोलबाट सेभिल्लाले अग्रता बनाएको थियो । सुरुमा...