काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने भएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो । राजमोले गर्ने पहिलो चरणको कार्यक्रम प्रचारात्मक प्रकृतिको...
भक्तपुर । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । समितिले शुभ बेलाको साइत दिएको जनाइएको छ । यस...
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आइतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर...
हरेक वर्ष साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथीका दिन नाग पञ्चमी पर्व मनाइन्छ । यो विशेष दिनमा नागको तस्बिर अंकित पोस्टरहरु घरको मूल ढोकाको माथि टाँसेर विधि विधानसहित पूजा–अर्चना गर्ने चलन छ । यो दिनको विषययमा थुप्रै प्रकारका कथाहरु प्रचलित छन् । यी थुप्रै कथाहरुमध्ये कुनै एकको वाचन गर्नु अथवा श्रवण...
भक्तपुर । बर्षमा जति दिन छन् त्यो भन्दा बढि पर्व रहेको नेवार समुदायमा आज आफ्ना बालवालिका जोगाउन घण्टासुरलाई आआफ्नो चोकमा जलाईदै छ । नेवारी परम्परा अनुसार श्रावण कृष्ण चतुदर्शीका दिन बालवालिका खाने राक्षसका रुपमा खेदिदै आएको घण्टासुरको प्रतिमा बनाई चोक चोकमा जलाईने परम्परा रहेको छ । प्रत्येक बर्षको साउन कृष्ण...
भक्तपुर । चाँगुनारायणमा बोल ॐ यात्रा सम्पन्न भएको छ । नेपालको पहिलो बोल ॐ यात्रा चाँगुनारायण नगर परिक्रमा गर्दै सम्पन्न भएको हो । श्रावणे सोमवारको अवसर पारेर हिन्दु धर्मावलम्बीले नेपालमा पहिलो पटक भक्तपुरको चाँगुनारायणमा मनोहरा नदीबाट पबित्र गंगाको बिधिवत आराधना गरि नगरकोटमा रहेको रत्नचुडेस्वर महादेव मन्दिरमा जलार्पण गर्दै बोल...
भक्तपुर । चाँगुनारायण नगरपालिकामा धार्मिक पर्यटन प्रबर्द्धनकालागी बोल ॐ धार्मिक पदयात्रा हुने भएका छ । समाजवाद अध्ययन केन्द्र र महिला जागरको संयुक्त आयोजनामा चाँगुनारयण नगरपालिकामा धार्मिक पर्यटन पदमार्ग प्रबर्द्धनकालागी बोल ॐ पदयात्रा गरिन लागेको हो । मनोहरा खोला देखि नगरकोटको टाकुरामा अवस्थित रत्नचुडेश्वर महादेव सम्मको बाटोमा पर्ने धार्मिक स्थलको प्रबर्द्धन...
काठमाडौँ, २० चैत (रासस) ः पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई आजदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ । कोषले आज आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “माग्ने, चोर्नेकाम विकसित देशमा...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक रूपमा भन्नुपर्दा दुवै हात जोड्नाले सबै औंलाका टुप्पा जोडिन पुग्छन् र तिनले आँखा, कान र दिमागका चाप विन्दुहरूलाई जनाउँछन्...
काठमाडौँ,  मुलुकमा धार्मिक पर्यटक वृद्धि गर्ने उद्देश्यले पाशुपत क्षेत्रको हंशमण्डपमा शनिबार हरिनाम संकीर्तन गर्न लागिएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ ९इस्कोन० ले आयोजना गर्ने उक्त कार्यक्रममा बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म भजनकीर्तन गरिनेछ । भगवान् कृष्णका अनुयायी जम्मा भई कार्यक्रममा विभिन्न १६ समूहमा बाँडिएर धर्मावलम्बीले हरे कृष्ण,...