Home शिक्षा

शिक्षा

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ३ स्थित नवीन इङ्गलिस स्कुललेू नवीन उत्सब २०७६ को आयोजना गरेको छ। माघ १६ गते श्रीपञ्चमीको अबसर पारेर उत्सबको सुरुवात गरेको छ। उत्सबलाई चाँगुनारायण नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले उद्घाटन गर्दै नवीन इङ्गलिस स्कुलले गुणस्तरीय शिक्षा प्रदान गर्दै सामाजिक क्रियाकलापमा सहभागी भएकोमा बिद्यालयको सराहना गरिन्। उद्घाटनको...
भक्तपुर । सूर्यबिनायक नगरपालिका सल्लाघारीस्थित यूरो किड्सले खेलकुद मेलाको आयोजना गरेको छ । खेलकुद मेलामा पि.जी. कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सट–पुट, फुटबल, लंग जम्प, ५० मिटर दौड, रिले दौड, टग अफ वार (डोरी तान्ने), टेबुलटेनिसलगायतका खेलकुदमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए भने...
भक्तपुर । बिगत ४ बर्षदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको सूर्यबिनायक नगरपालिका ५ सल्लाघरीस्थित युरो किड्सले यस बर्षको दोस्रो अभिभावक, शिक्षक अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रममा अभिभावकहरुले आफ्नो छोराछोरीहरुले विद्यालयमा गर्ने क्रियाकलापहरु र उनीहरुकोे मूल्यांकनको बारेमा जानकारी प्राप्त गर्नुभएको थियो...
काठमाडौंः लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलाएको हो । यसमध्ये खुलाबाट ४१९ र बढुवाबाट ३२८ जनाको पदपूर्ति हुनेछ । बाँकी ३४९ जना भने विभिन्न समावेशी समूहका...
भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको १८ औं र ख्वप कलेज अफ इन्जिनियरिङको ११ औं वार्षिकोत्सव एवम् शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । बार्षिकोत्सवको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले चुनावमा मतदातालाई झूटो आश्वासन बाड्नु र पैसाको लोभ देखाउनु गलत भएको बताउनु भएको छ...
भक्तपुर । श्री पद्म मा.वि. दरवार क्षेत्र, भक्तपुरले ९५औं जन्मोेत्सव तथा पद्म कलेजको नवौँ वार्षिकोत्सव समारोेह बिशेष कार्यक्रमका साथ मनाएको छ । शनिवार  विविध छात्रवृत्ति वितरण, छैटौं मा.वि.(९–१२) स्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगिताको पदक÷पुरस्कार वितरण, अतिरिक्त क्रियाकलापका पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रमहरुका साथ श्री पद्मले वार्षिक उत्सव...
भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले आज साँझ कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ। परीक्षामा नियमिततर्फ तीन लाख ३२ हजार ८९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ एक लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५०५ विद्यार्थीले गरी कूल पाँच लाख ४८ हजार ४४५ जना परीक्षार्थीको सहभागिता रहेकाे थियो। परीक्षामा ग्रेड ए प्लस...
भक्तपुर । भक्तपुर नगर ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिताको उपाधि ईजीपाईनियरले पाएको छ । प्राकृतिक सम्पदा नेपालको आयोजना र सामुहिक साकोसको सह आयोजनामा भएको भक्तपुर नगर ब्यापी अन्तर विद्यालय हाजिरी जवाफ प्रतिया्गिताको उपाधि ईजीपाईनियरले उचालेको हो । यस्तै दोस्रोे मेघा, तेस्रो क्रियटिभ र चौंथो सनसाईन हुन् सफल भएका...
अक्सफोर्ड प्राक्टिल स्कुल सल्लाघारीका विद्यार्थीहरुले बाबुको मुख हेर्ने दिनको अवसरमा बनाएका ग्रिटिङ्गस कार्डहरु ।
मध्यपुर थिमी, मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा विद्यालयको पूर्व प्राथमिक भवनमा तीज विशेष कार्यक्रम र रेड डे आयोजना गर्‍यो । पूर्व प्राथमिक इन्चार्ज मञ्जु श्रेष्ठको संयोजकत्वमा आयोजित कार्यक्रममा बालबालिकाहरुलाई तीजको परिचय,महिमा,र मनाउने तरिकाको बारेमा विशेष ज्ञान दिइएको थियो । रातो पोशाकमा...