Home स्वास्थ्य

स्वास्थ्य

भक्तपुर । नेपाल तरुणदल चाँगुनारायण नगर समिति र नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायाण नगरपालिका वडा नं ३ वडा कार्यालयको प्राङ्गणमा संचालित रक्तदान कार्यक्रममा १० महिला र ६० पुरुष गरी ७० जना स्वयंसेवी रक्तदाताले रक्तदान गर्नु भएको थियो । बन्दाबन्दीका...
जाडो मौसमले तपाई हामीलाई छोपिसेकेको छ । विहान होस् या बेलुका हिड्दा हामीले चिसोको महशुस गर्न थालि सक्यौ । यहि चिसोसँगै विभिन्न रोगहरुले हाम्रो शरिरमा प्रवेश पाउँछन् । पर्यावरणमा तापक्रम घट्दै जाँदा शरीरमा पनि अनेकौं समस्या आउँछन् । ओठ फुट्ने, छाला सुक्खा हुने, घाँटी दुख्ने, खोकी लाग्ने, हात खुट्टा...
सुन्तला नाम लिने वित्तिकै तपाईको मुख रसाउछ होला । अहिले सुन्ताला खाने सिजन पनि हो । गाउँघरमा सुन्तला पाक्न शुरु भएको होला । तिहारका लागि भारतबाट पनि सुन्तला आयात शुरु भइसकेको छ । फलफुल बजारमा नेपाल र भारतीय सुन्तला आइसकेको छ । सुन्तला लिएर घाम ताप्दै साथीहरुसँग गफगाफ गर्दै खान...
कम्तीमा पचास जनालाई शेयर गरि आफु पनि स्वास्थ्य वनौ र अरूलाई पनि स्वास्थ्य बन्न प्रेरित गरौ, स्वस्थ्य नेपाल निमार्णमा सहभागि बनौं मानव जीवन रोगबाट ग्रसित हुन्छ र यो विभिन्न कारणले हुने गर्दछ । केही यस्ता बानी छन् जसलाई छाड्यो मानिस सजिलै निरोगी बन्न सक्छ । हामीले यहाँ निरोगी हुने डाक्टरका ३३...
भक्तपुर । चाँगु हेल्थ प्रोजेक्ट र टुगेदर जर्मन नेपाल फण्डको संयुक्त आयोजनामा दशैं तथा दीपावलीको अवसर पारेर वालवालिकाका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । चाँगुनारायण नगरपालिका ४ नम्वर वडा कार्यालय सँगै आयोजित उक्त शिविरमा १०३ वालवालिका र उनीहरुका अभिभावकलाई समेत स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य परिक्षण केएमसीका डाक्टर...
धनकुटा । Aloha Medical Mission,Hawai,USA को सहयोग र पुर्व माननीय तथा नेपाली कांग्रेस धनकुटाका पुर्व सभापति मनोहर नारायण श्रेष्ठको विशेष पहलमा विगत एक हप्तादेखि संचालन भैरहेको स्वास्थ शिविरको नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति अग्नि प्रसाद पौडेल नेतृत्वको टोलिले निरीक्षण गरेको छ। स्वस्थ्य शिविर संञ्चालन भएदेखि हाल सम्म करिव ८०० जना विरामिले...
भक्तपुर । नगरदेखि वडा तहसम्मका संस्थागत संरचनालाई सुदृढ गरी पूर्ण सरसफाइ अभियानको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम र उत्तरदायी बनाउने, नगरभित्रका सम्पूर्ण घरधुरीहरुमा नेपाल गुणस्तर मापदण्ड अनुसारको पानीको पहुँचमा सुनिश्चितता गर्ने, नगरभित्र बग्ने खोला नालाहरुमा फोहोर मिसाउने बिद्यमान अभ्यासलाई प्रतिबन्ध गर्दै प्राकृतिक गुणस्तर कायम राख्ने, नगरभित्रका घरधुरी शौचालयहरुको स्तरोन्नति...
पाल्पा।लुम्बिनी मेडिकल कलेज पाल्पाले वार्षिक मूल्यांकनमा आएको टोलीलाई झुक्याउन यस वर्ष पनि भाडाका बिरामी प्रयोग गरेको भेटिएको छ । विगत वर्षमा जस्तै अनुगमनको समयमा भाडाका बिरामीले अस्पताल भरेर प्रभावित पार्ने कार्य दोहो¥याएको भेटिएको हो । काठमाडांै विश्वविद्यालय र नेपाल मेडिकल काउन्सिलको चार सदस्यीय अनुगमन टोलीले दुई दिनसम्म कलेजको अनुगमन...
काठमाडौं । १२९ बर्ष पुरानो वीर अस्पताल २०६३ सालमा प्रतिष्ठान भएपछि  एम डि, एम एस, डिएम, एमसीएच पढाइ भइरहेको छ भने स्टाफ नर्स बीएन, एमएनलगायत अध्ययन पनि भइरहेको छ। साउन २३ मा विवादित र अनियमितताको आरोप लागेका भिसी डा. गणेश गुरूङको म्याद समाप्त भएको छ भने साउन २६ मा...
काठमाडौं– काठमाडौं उपत्यकामा बिक्री वितरण हुने जार तथा बोतलको पिउने पानीमा गुणस्तरको समस्या देखिएको छ। बिक्री वितरण हुँदै आएका जार तथा ‘मिनरल वाटर’मा गुणस्तर समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २३ उद्योगविरुद्ध विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको छ। विभागका अनुसार गत आर्थिक वर्ष (आव) २०७४/०७५ मा...