यस्ता छन् सखुवासभामा एमाले स्थानीय तहका उम्मेद्वारहरु

349

खाँदबारी – नेकपा एमालेले संखुवासभा जिल्लाका पाँच नगरपालिका र पाँच गाउँपालिकाका लागि मेयर÷उपमेयर र प्रमुख÷उपप्रमुखका संभावित उम्मेद्वार तय गरेको छ ।

जिल्लाको पुरानो सदरमुकाम चैनपुर नगरपालिकामा मेयरमा भरतकुमार खत्री र उपमेयरमा मुना श्रेष्ठ निर्विरोध छनौट भएका छन् । त्यसैगरी शिलीचोङ गाउँपालिका प्रमुखमा दुर्गाकिरण राई र उपप्रमुखमा दिप्तिका राई पनि निर्विरोध भएका छन् ।

अन्य उम्मेद्वारको सूची यस्तो छ  ः
धर्मदेबी नगरपालिका
मेयर

  • भीम लिंखा
  • डा. ज्ञानेन्द्र कार्की
  • ऋषिकेशव चापागाई

उपमेयर

  • शोभा राय
  • पद्मकुमारी गुरुङ
  • लक्ष्मी गिरी

मादी नगरपालिका 
मेयर

  • बिदुर सुब्बा
  • जिवन लिङथेप

उपमेयर

  • उर्मिला सुबेदी
  • सुनिता दाहाल

पाँचखपन नगरपालिका 
मेयर

  • हिन्दुकुमार राई
  • मानसिंह पोखरेल
  • सरिता खड्का

उपमेयर

  • चित्रकुमारी श्रेष्ठ
  • सुमना श्रेष्ठ
  • भीमा राई

खाँदबारी नगरपालिका
मेयर

  • मुरारी खतिवडा
  • जेबी घिमिरे
  • समुन शाक्य
  • किरण शाक्य

उपमेयर

  • डेगेश्वरी श्रेष्ठ
  • लक्ष्मी ढुंगाना
  • सुनिता काफ्ले राई
  • केशकुमारी खत्री

समापोखरी गाउँपालिका
प्रमुख

  • रत्न सुब्बा
  • उपप्रमुख
  • सीता दाहाल

चिचिला गाउँपालिका
प्रमुख

  • सन्तोष गुरुङ
  • नरेन्द्र राई
  • उपप्रमुख
  • उमा गुरुङ
  • रमा गुरुङ

मकालु गाउँपालिका
प्रमुख

  • सुरेशकुमार राई
  • पुष्प तामाङ
  • खड्ग कटुवाल

उपप्रमुख

  • भगवती चापागाई

भोटखोला गाउँपालिका
प्रमुख

  • वाङदाबी भोटे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here