बाहुबली–२ हेर्न मानिसहरुले मागे छुट्टी

111
बाहुबलीः द कन्क्लूजन रिलिज भएको छ । फिल्म रिलिज हुनुपूर्व नै निकै चर्चा बटुलेको फिल्म बाहुबली २को प्रतिक्षामा रहेका फिल्मका फ्यानहरुको फिल्महलहरुमा लामो लाइन देखिएको थियो ।

यस विषयमा समाजिक सञ्जालमा हस्यास्पद पोस्टहरु सार्वजनिक भएका छन् ।

फिल्मका फ्यानहरुले फिल्महलहरुमा टिकट प्याक भइसकेको देखि फिल्म हेर्नका लागि अफिसमा विदा लिएकोसम्मका तस्वीरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

फ्यान्सको क्रेजलाई देखेर बाहुबली टीमले आफ्नो आधिकारिक वेभसाइटमा एक छुट्टी फर्मको समेत डिजाइन गरेको छ ।

यस फर्म बाहुबली डटकम स्यास लिभ फर्ममा गएर हेर्न सकिन्छ । यस फर्मममा तपाईले छुट्टी लिन पर्ने कारणबारे उल्लेख गर्नुपर्ने बताइएको छ ।

फिल्मआजबाट बाहुबली २ २८ अप्रिलबाट रिलिज हुन लागेको छ । फिल्ममा प्रभाव, अनुष्का शेट्टी, राणा दग्गुबाती, तमन्ना भाटियाको मुख्य भूमिका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here