तपाईको आज,

124
१९ बैशाख २०७४, मंगलवार
सप्तमी ,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो यात्राको अवसर मिल्नेछ । काममा सफलता मिल्नेछ । बैबाहिक जीबनमा प्रवेश गर्ने अवसर मिल्नेछ । लेनदेनमा विवाद बढ्ने योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोच्ने शक्तिमा बढ्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा मन लाग्नेछैन । दैनिक काममा व्यस्त रहनुपर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । इमान्दारिताको प्रसंसा गर्नेछन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) समाजमा बोलीको कदर हुनेछ । ठुला व्यक्तिको सहयोगमा नयाँ काममा हात हाल्न सकिनेछ । धनमाल हराउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नसोचेको काममा सफलता मिल्दा मन प्रसन्न रहनेछ । धार्मिक र सामाजिक काममा व्यस्त रहनुपर्नेछ । नोकरीमा लाभ हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भाग्यले साथ दिनेछ । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । काममा अरुले सहयोग गर्नेछन । गलत विचार बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शत्रुहरु पराजित हुनेछनसहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले काममा सफलता मिल्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरेलु काममा रुची बढ्नेछ । साथीभाईहरुको सहयोगले महत्वपूर्ण कममको थालनी हुनेछ । नयाँ काममा हात नहाल्दा बेश हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमाइलो यात्राको योग रहेको छ भने यात्रमा हुने भेटघाटले मन खुसि रहनेछ । सजिलै अरुको मन जित्न सकिनेछ । विश्वास गरेकाले धोका दिन सक्छन ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भोज भतेरमा जाने अवसर मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । नोकरीमा पदोन्नति हुनेछ । स्वास्थ्यमा समस्या आउने हुँदा खर्च बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा सुधार आउने हुनाले मन प्रसन्न रहनेछ । पढाईको लागि विदेश जाने योग रहेको छ । धेरैले सहयोग गर्ने तत्परता देखाउनेछन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here