महिलाहरुले राती मात्रै सम्भोग गर्न चाहनुको रहस्य

392

एजेन्सी । जब रात पर्न थाल्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन्।

हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो। तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन्। अनुसन्धानकर्ताका अनुसार महिलाहरु आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन् । बडी लुकका अनुसार उनीहरुले समय रोज्ने गरेको अनुसन्धानकर्ताको भनाइ रहेको छ।

अनुसन्धानकर्ताका अनुसार महिलहरुको बडी फिगरका कारण उज्यालोमा सेक्स गर्न रुचाउँदैनन्। अष्ट्रेलियामा गरिएको एक अध्ययनमा ८०० जना मानिसमा सर्वे गरिएको थियो। धेरै तौल भएकी वा बिग्रेको फिगर भएका युवतीहरु वा महिलाहरु रातमा सेक्स गर्न रुचाउने अध्ययनले देखाएको थियो।

सर्वेमा ६० युवतीले अध्यारोमा सेक्स गर्न रुचाउने बताए। उनीहरुलाई उज्यालोमा कपडा फुकाल्न लाज लाग्ने बताएका थिए। उनीहरु आफ्नो सेक्स पार्टनरले खराब फिगर नदेखुन् भन्ने चाहान्थे। त्यस्तै ७३ जना युवतीहरुले आफ्नो तौलका कारण रातमा कपडा फुकाल्न र छुदाँ पनि लाज लाग्ने बताएका थिए।

विशेषज्ञका अनुसार यस्ता महिलाहरुले आफ्नो खानपानमा ध्यान पुर्याउनु आवश्यक छ। उनीहरुले दैनिक व्यायाम गर्नुपर्छ। यो अनुसन्धानमा सर्वे अनलाइनको प्रयोग गरिएको थियो।

नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here