राशीफल

118
८ जेठ २०७४, सोमवार
एकादशी
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्मान प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ। आफन्तको सहयोग मिल्नेछ। धन आर्जन हुनेछ। सिचे भन्दा धेरै धन वृद्धि हुनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्यमा खर्च बढ्नेछ । वैदेशिक कार्य सफल हुनेछ । मनमा द्विविधा बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीतिक विवाद बढ्नुका साथै स्थान परिवर्तन हुनसक्छ। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। समय अनुकूल छैन।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शारीरिक स्फूर्ति बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समाज सेवाको अवसर प्राप्त हुनेछ । अचानक काममा बाधा आउने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कर्मप्रति निष्ठा बढ्नेछ। व्यापारमा धनलाभ हुने देखिन्छ। धार्मिक कार्यमा खर्च बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शत्रु बढ्नेछन्। गरेका कार्यमा अपजस पाइनेछ। विलासिताका वस्तुप्रति रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनग्य धनआर्जन गर्ने अवसर मिल्नेछ। पारिवारिक मिलन हुनेछ।स्वास्थ्यमा समस्या आउदा खर्च बढ्नेछ। मानसिक पिडा हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ सवारी साधन किन्ने मौका मिल्नेछ । वैचारिक मतभेद हुनेछ। अचल सम्पत्ति खरिदबिक्री हुनसक्छ। मनमा द्विविधा बढ्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सोचेको आटेको काममा सफलता मिल्नेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य थालनी हुन सक्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक कार्यमा मन जानेछ। व्यापारव्यवसायबाट लाभ मिल्नेछ। रोजगारबाट सन्तुष्टि मिल्नेछ। सन्तान सुख हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आय आर्जनमा सुधार आउनेछ । पारिवारिक मिलनले हर्ष बढ्नेछ । आफन्तले कदर गर्नेछन । दिनको पूर्वाद्र्धमा अर्थ लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सुख मिल्नेछ। मित्रको सहयोग मिल्नेछ। प्रेममा सफलता मिल्नेछ। अध्ययनमा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here