तुईनको सहारामा सिंगो गाउँ र अस्पताल

106

दार्चुला – महिनामा दुईतिनपट सदरमुकाम जानुपर्छ ।

मसिनो ग्याबिन जाली बुन्ने डोरी जस्तो  तारमा चुडिन्छ भन्ने डर तारकै सहारामा अघि बढ्नुपर्छ । कतिखेर तार चुँडिन्छ भन्ने डर पालएकै हुन्छ ।

सकीनसकी तुईन तरिक्दा आफैलाई ठुलो युद्ध जिते जस्तो लाग्छ ब्यास गाउँपालिका ४ सुन्सेराकी हरुलीदेवी विष्टले भनिन् ।

नजिमा बजार नाएकोले दैनिक उपभोग्यदेखि अनय सरसामान लिन सदरमुकाम नपुगी धरै छैन ।

विष्टले तुईन तार्दाको पीँडा सुनाउँदै भनिन यो खबर आजको कान्तिपुरमा छ ।

ब्यास गाउँपालिकाको सर्वसाधारणले बर्षौदेखि खेप्दै आएको समस्या हो यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here