दोलखामा भूकम्पको धक्का

282

काठमाडौंः दोलखा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.१ रिक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार सोमबार पाँच बजेर ३९ मिनेटमा जाँदा ४.१ रिक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि मई ३० मा बझाङ केन्द्र भएर ४.१ रिक्टर स्केलको भूकम्प गएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here