७ लाख ६४ हजार कित्ता आइपिओका लागि राधीको निवेदन

98

काठमाडौं  । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपिओ निष्कासन गर्न धितोपत्र बोर्डमा जेठ २९ गते सोमवार निवेदन दिएको छ । कम्पनीले ७ लाख ६४ हजार ५ सय ५०  कित्ता आइपिओ ल्याउन लागेको हो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैङ्किङग लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here