ज्योतिषले रोके देउवालाई ! किन अड्किए बुढानिलकण्ठमै ?

114

काठमाडौं – ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नजिी निवास छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् । उनी जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका हुन् । देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ ।

ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्, यो खबर आजको नागरिकमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here