रेराङ हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

97

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको उद्योग प्रभावित जिल्लाका लागि साधारण शेयरको सार्वजनिक निष्कासन तथा विक्री बन्द बिहीवारदेखि गर्दैछ । कम्पनीले उद्योग प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि रू. एक सय अङ्कित दरको ५ लाख ६० हजार कित्ता साधारण शेयरको निष्कासन गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एस क्यापिटल लिमिटेड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here