मुद्दामा अनावश्यक दुःख दिए झगडियाबाटै खर्च भराइने

127

अनावश्यक रुपमा मुद्दा हालेर कसैले दुःख/हैरानी दिए मुद्दामा लागेको खर्च त्यस्ता झगडियाबाटै भराइने भएको छ ।  सर्वोच्च अदालतको फुलकोर्टले सोमबार पारित गरेको नयाँ नियमावलीमा मुद्दा दायर गरेकै कारण पर्न गएको आर्थिक व्ययभार वा मुद्दामा लागेको खर्च भराउन अदालतले आदेश दिन सक्ने व्यवस्था गरिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको फुलकोर्टले सर्वोच्च अदालत नियमावली २०७४ पारित गर्दै यस्तो व्यवस्था गरेको हो ।यो खबर हामीले आजको अन्नपूर्णमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here