अकालमै ज्यान गुमाउँछन् वार्षिक २५ हजार नेपाली

92

काठमाडौँ- सुर्तीजन्य पदार्थ सेवनका कारण वार्षिक २५ हजार नेपालीले ज्यान गुमाउने गरेका छन्, आजको नेपाल समाचारपत्रमा खबर छ ।
जसमध्ये ८ हजार ३ सय महिलाको ज्यान जाने गरेको एउटा तथ्यांकले देखाएको छ ।

सरकारले सुर्तीजन्य पदार्थ नियमन तथा नियन्त्रण गर्ने ऐन २०६८ जारी गरे पनि कार्यान्वयनमा आउन नसक्दा सुर्तीजन्य पदार्थ सेवनका गर्नेको संख्या बढ्दै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here