रत्नपार्कको पुलबाट पाँच किलो सुन सहित दुई पक्राउ

266

काठमाडौं – प्रहरीले काठमाडौं रत्नपार्कको पुलबाट पाँच किलो सुन सहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । पक्राउ पर्नेहरुको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रहरीले केहीबर अघि मात्रै रत्नपार्कबाट दुई जनालाई सुन सहित पक्राउ गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here