अस्पताल भर्ना भएका विमलेन्द्र निधिको भेट्न पुगे राष्ट्रपति

98

काठमाडौँ – पूर्वराष्ट्रपति डा रामवरण यादवले मंगलबार चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उनको  स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्  ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए  ।

श्वासप्रश्वासमा समस्या देखिएपछि नेता निधि सोमबार अस्पताल भर्ना भएका थिए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here