जर्मनीको रियूगेन आइल्याण्डमा बाल्टिक सागरको किनारमा बनेको नाजी होटल अब लग्जरी रिसोर्ट र अपार्टमेन्टमा बदलिएको छ । यो आकर्षक होटल दोश्रो विश्वयुद्ध (१९४५) देखिनै खाली भएको थियो, तबदेखि  आजसम्म यहाँ कोहि बस्न आएनन् । पछिल्लो चार बर्षदेखि यहाँ पुनर्निर्माणको काम भईरहेको छ, जुन काम अब पूरा भईसकेको छ ।...
दारी राख्ने ट्रेन्ड पुरुषहरुमा अहिले निकै बढेको छ। आजसम्म मानिसले दारी आफुलाई दमदार देखाउनलागी राख्थे तर केहि यस्तो मान्छे दारीको साथमा अचम्मको हर्कत गरेका छन्। आज हामी तपाइलाई त्यस्तै केहि तस्विर देखाउदै छौ। यो तस्विरमा तपाइले देख्न सक्नुहुन्छ यी व्यक्तिले दारी अनुहारमा मात्र नभएर छातीसम्म पुर्याएका छन्, त्यहि अर्को व्यक्तिले...
काठमाडौँ। छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् ।...
वैज्ञानिक खोजबाट पत्ता लागेको कुरा हो कि मानिसको पूर्खा बाँदर हो । तपाईंले हेर्नुभयो भने बाँदरकोभन्दा हाम्रो अनुहार धेरै गुण राम्रो देखिन्छ । आठ लाख र दुई लाख वर्षको बीचमा पृथिवीको जलवायुमा आएको तीव्र परिवर्तनले मानव मस्तिष्क र खोपडीको आकार तीन गुणा बढाएको थियो । यसले गर्दा अनुहार थेप्चिन पुग्यो...
जनावरको प्रजननमा नश्ल सुधारका लागि भन्दै अनेकन अप्राकृतिक प्रयोग गर्ने वैज्ञानिकहरुले सायद कहिल्यै सोचेका थिएनन् कि फरक–फरक जनावरबीच प्रजनन गराउँदा यस्ता विचित्र जीव पैदा हुन्छन् भनेर । यस्तो प्रजननबाट केही जीवहरु यस्तासमेत पैदा भए जसको नाम राख्नका लागि वैज्ञानिकहरुलाई हम्मे हम्मे पर्यो । दुई फरक जनावरबीचको कृत्रिम प्रजननबाट जन्मिएका केही...
एजेन्सी। संसारमा सबैभन्दा महंगा तरल पदार्थमध्ये एक बिच्छीको विष हो । यसको १ लिटरको मूल्य साढे १० मिलियन डलर पर्छ जसको नेपाली रुपैयाँ झण्डै १ अर्ब १० करोड हुन आउँछ । लेइरस क्वेंक्सट्रेटस प्रजातिका यी बिच्चीको विषको औषधी विज्ञानमा निकै ठूलो योगदान छ । टेल अभिभ विश्वविद्यालयका प्राध्यापक माइकल गुरेभिचका...
तपाईं सोध्न सक्नुहुन्छ, यो कचौरामा अखिर त्यस्ता के विशेषता छन् जसले यसलाई अर्बौंको मूल्यवान् बनायो । चीनियाँ माटोबाट बनेको यो कचौरा हजार वर्ष पुरानो हो । चीनको सांग राजवंशको पालाको यो कचौरा हंगकंगमा मंगलबार रेकर्ड तोड्ने मूल्यमा लिलाम भयो । खरिद गर्ने व्यक्तिले यसलाई ३८ मिलियन डलर (३ अर्ब ९६ करोड रुपैयाँ)...
आजकल हरेक देशमा महिलाहरूको दर्जा उच्च भइरहेको छ । समाज र संस्कृतिमा पनि महिलाहरूलाई विशेष स्थान दिइन्छ । महिला विना संसारको उत्पत्तिको कल्पना समेत गर्न सकिन्न । यहाँ हामी महिलाका सम्बन्धमा रोचक तथ्यहरू बताउन गइरहेका छौं । हरेक ९० सेकेन्डमा एक गर्भवती महिलाको मृत्यु भइरहेको हुन्छ संसारभरि । एक सर्वेक्षण अनुसार...
बीबीसी । एक कलाविज्ञले फ्रान्समा फेला परेको काठको कोइलाबाट कोरिएको एकजना नग्न महिलाको स्केच १६ औं शताब्दीमा कलाकार लिओनार्दो दा भिन्चीले बनाएको मोना लिसाको हुन सक्ने बताएका छन्। यसअघि उक्त ‘स्केच’ दा भिन्ची स्टुडियोका कलाकारले बनाएको विश्वास गरिएको थियो। तर प्यारिसस्थित विश्व विख्यात लूभ्र संग्रहालयमा त्यसको परीक्षण गर्दा ‘कम्तीमा...
काठमाडौं — उत्तर कोरिया र अमेरिकाबीच तनाव चर्किंदै जाँदा आणविक हतियार प्रयोगको आशंका पनि प्रबल हुँदै गइरहेको छ । आणविक बमको प्रयोग महाभारतको युद्धमै भएको तथ्य पनि भेटिन्छ । आणविक बमका पिता मानिने अमेरिकी वैज्ञानिक रोबर्ट ओपेनहाईमरले गीता र महाभारतको सूक्ष्म अध्ययन गरेर त्यहाँ उल्लेखित ब्रह्मास्त्रको क्षमतामाथि अनुसन्धान गरेका थिए...