काठमाडौं । मुलुकका विभिन्न ठाँउमा भएको बाढी पहिरो लगायत  क्षेत्रमा सवा १० अर्ब क्षति भएको छ । शुक्रबार पशुपन्छी विकास मन्त्रालयले पत्रकार सम्मेलन गरी शुक्रबार विहानसम्मको प्रारम्भिक क्षतिको विवरण सार्वजनिक गर्दै यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कार्यक्रममा प्रवत्ता श्याम पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष गरी समग्रमा १० अर्ब १७ करोड...
चितवन ।  चितवन जिल्ला माछापालनका लागि उत्कृष्ट स्थान रहेको भए पनि लक्ष्यमा पुग्न मुश्किल देखिएको छ ।  जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत परशुराम यादवका अनुसार विभिन्न परियोजनाबाट यस वर्ष १२० हेक्टर जलाशय क्षेत्र विस्तारका लागि आएको अनुदानको आधा रकम पनि खर्च नहुने स्थिति देखिएको हो । चितवनमा...
खादा तितो अनि व्लड प्रेसर लो भएकाले धेरै खान नहुने हामीले तरकारीको रुपामा प्रयोग गर्ने फलनै तिते करेला हो । तीते करेलाको केहि फाईदा यस्ता छन् । *खानामा रुचि बढाउँछ । *छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । *खाएको कुरा राम्ररी पचाउँछ । *पेट सफा राख्दछ । *कब्जियत हुन दिँदैन । *पेटसम्बन्धी विभिन्न रोगजस्तै,...
किवि खेती उन्नतीको लागि राम्रो सम्भावना बोकेको खेती हो । एउटा किवि खाँदा धेरै फलफूलको स्वाद र पौष्टिकता पाउन सकिने भएकाले यसको माग बिश्वभरि नै छ । नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको...
आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का...
किसानले मेहनत गरी उत्पादन गर्दै आएको तरकारीको व्यापारमा बिचौलियाले रजाइँ गर्दै आएको पाइएको छ। यसले किसानले उचित मूल्य पाउन सकेका छैनन् भने उपभोक्ता पनि महँगो मूल्यमा तरकारीको किन्न बाध्य हुनुपरेको छ। बजारमा तरकारीको उच्च मूल्य कायम हुनुको मुख्य कारकतत्व बिचौलियाले आफूखुसी कायम गर्ने मूल्य नै रहेको सरोकारवालाको भनाइ छ। आजको अन्नपूर्ण...
भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ ।...
फिदिम । हिजो अस्तीसम्म हात मुख जोड्न निकै समस्या खेप्ने गरेका सयौँ पाँचथरवासीका ती पुराना दिन गएका छन् । तन, मन, धनले व्यावसायिक रूपमा लगातार टमाटर खेती गर्न नछोडेका किसानको अवस्थामा त्यस्तो परिवर्तन आएको हो । पाँच वर्ष पहिलेदेखि टमाटर खेतीमा होमिएका पाँचथरका सयौँ किसानको आर्थिक हैसियत उठ्दै गएको हो...
आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।  कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले...
दाङ, राप्ती गाउँपालिकाका किसानलाई अब खाद्यान्न बिक्री तथा मलखाद, कृषि औजार र बिउबिजन किन्नका लागि बजार बजार धाउन नपर्ने भएको छ । राप्ती गाउँपालिका–२ लालमटियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनको आर्थिक सहयोग तथा इच्छुक स्मृति कृषि सहकारी संस्थाको पहलमा कृषि भण्डार गृहको निर्माण भएपछि किसानलाई खाद्यान्न बिक्री तथा बिउबिजन, कृषि औजार...