Home घर जग्गा

घर जग्गा

काठमाडौंमा पहिले हात्तीमा घाँसदाउरा बोकिन्थ्यो । “काठमाण्डौ” नेपालको सबैभन्दा ठूलो सहर अनि नेपालको राजधानी । यो सहरलाई मध्यकालमा कान्तिपुर पनि भनिन्थ्यो । मालीगाउँमा भेटिएको इसं १८५ को मूर्ति नै सबैभन्दा प्राचीनतम् तीतिसहितको अवशेष मानिन्छ काठमाडौंको । विभिन्न धार्मिक ग्रन्थ तथा वंशाववली प्राप्त गर्न सकिने काठमाडौंको प्राचीन इतिहास तथ्यपरकभन्दा पनि भावनात्मक पाइने...
एजेन्सी- फ्रान्सको आर्किटेक्चर कम्पनी ‘मल्टिपोड स्टुडियो’ ले ४ दिनमै नयाँ घर निमार्ण गर्न थालेको छ। केवल एउटा स्क्रुडाइभर प्रयोग गरेको भरमा यो घर फिट गर्न सकिन्छ। सन् २०१४ मै ‘पपअप हाउस’ को डिजाईन यस कम्पनीले सार्वजनिक गरेको थियो। ‘पपअप हाउस’ प्रोटोटाइप १ हजार ६ सय १४ स्क्वायर फूटको संरचना हो। यसमा...
धेरैलाई लाग्न सक्छ, काठमाडौं उपत्यकामा निर्माण भएका घरहरु सुरक्षित र भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरिएको छ। राजधानी काठमाडौंमा स्रोत र साधन उपलब्ध हुने भएकाले पनि भूकम्पप्रतिरोधी घर निर्माण भएको अनुमान हुनसक्छ। तर, नीति निर्माण गर्ने केन्द्र भए पनि काठमाडौं उपत्यकामा हालसम्म सात प्रतिशत घरहरू मात्रै भूकम्प प्रतिरोधी प्रविधिबाट निर्माण गरेको पाइएकोले...
भक्तपुर । प्राविधिकहरुले भूकम्पले सातो लिँदा पनि घर तथा भवन बनाउन सर्वसाधारण नचेतेको दुःखेसो पोखेका छन् । उनीहरुले भूकम्प आउनुअघि भन्दा पछिको निजी घर तथा भवनको पुनर्निर्माणको अवस्था अझ डरलाग्दो र विकराल रहेका बताएका छन् । भक्तपुरको सूर्यविनायकस्थित मेथड कन्सल्टेन्टद्वारा शुक्रबार आयोजित सुरक्षित एवं भूकम्प प्रतिरोधात्मक घर निर्माणसम्बन्धी अन्तरसंवादमा सहभागी प्राविधिकहरुले...
ताथली । स्थानिय निर्वाचनको मौका छोपी ताथलीका विभिन्न स्थानमा अनियमित तवरवाट प्लानिङ गरिएको छ । ताथलीका विभिन्न ठाउँका कुना कुनासम्म अनियमित तवरवाट माटो कटान एवं प्लानिङ भइरहेको छन् । प्रसासन स्थानिय तहमा जनप्रतिनीधि आयो भन्ने भ्रममा स्थानीय तहका प्रतिनीधि शुभकामन लिन नै ब्यस्त रहँदा भूमाफियाहरुले भने धमाधम ५ रोपनी देखि ५०...
काठमाडौ । सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्रीमाथि कडाइकासाथ रोक लगाउने भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयत हुनबाट रोक लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयत गर्न दिने...
क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ। परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन्। बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन्।...
मालपोत र नापीको आर्थिक चलखेलले भुमाफियाले प्राथमिकता पाएको छ । भक्तपुर । स्थानिय निर्वाचनको मौका छोपी भक्तपुर भर अनियमित तवरवाट प्लानिङ गरिएको छ । स्थानिय निकायमा जन प्रतिनिधि चुन्न सरकारी कर्मचारी जन प्रतिनिधीले कार्य गरि हाल्छन् नी भन्ने हेलचेक्राई गर्दा माफियाहरुले भने भक्तपुरका कुन कुना सम्म अनियमित तवरवाट माटो कटान एवं...
धनकुटा नगर कार्यपालिकाले नगरका भूकम्पपीडितलाई घर बनाउँदा निःशुल्क नक्सापासको व्यवस्था गरेको छ । नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा बुधवार बसेको पहिलो बैठकले पीडिले घर बनाउँदा नक्सापासबापत तिर्नुपर्ने रकम नलिने निर्णय गरेको हो । उक्त निर्णयबाट पीडितले तिर्नुपर्ने १० हजारदेखि ४० हजारसम्म रकम छूटको लाभ लिन सक्ने कार्यपालिकाका प्रवक्ता जमशेर छाराले...
काठमाडौं- घरजग्गा रजिष्ट्रेशन बापतको शुल्क केन्द्र सरकारले लिँदै आएकोमा अब   भने स्थानीय सरकारले नै पाउने भएका छन्। तत्काल कायम रहेका मालपोत कार्यालयबाटै घरजग्गा रजिष्ट्रेशन हुनेछन्। तर रजिष्ट्रेशनबाट आएको शुल्क भने सम्बन्धित स्थानीय सरकार गाउँरनगरपालिकालाई पठाउने व्यवस्था लागु हुन लागेको भूमिसुधार मन्त्रालयका सचिव कृष्ण देवकोटाले बताए। प्रान्त सरकारले कति प्रतिशत राख्ने...