Home जीवन शैली

जीवन शैली

सञ्चिता घिमिरे ललितपुर, १० चैत (रासस) ः जीवनको साढे आठ दशक माटोसँगै काट्नुभएका कालु कुमालेलाई अझै विश्राम लिन मन लागेको छैन । ८५ वर्षीया कुमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चर्चित धेरै मूर्ति बनाउनुभयो । हिजोआज पनि उहाँ दैनिक मूर्ति बनाइरहनुभएको छ । मूर्ति बनाउँदा–बनाउँदै मर्ने उहाँको रहर छ । केही समयपहिले...
उमेर ढल्किँदै जाँदा बिहे गर्ने एउटा पनि केटा नपाएपछि सहरभरिका केटीहरुले सामूहिक रुपमा केटा पाउँ भन्दै गुहार मागेका छन् । यो ब्राजिलको घटना हो । ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष छैनन् । तर ६ सय जना अविवाहित महिला छन् । ती मध्ये अधिकांस ३५ वर्ष मुनिका...
अहिले त ट्रेन्ड नै चलिसकेको छ कि, पातलो ज्यान भएकी केटी मात्रै सुन्दर हुन्छिन् भन्ने । त्यसैले हरेक केटाको रोजाइमा पातलो ज्यान भएकी केटी नै पर्छिन् । तर आज हामी यस्तो सत्यताबारे बताउँदै छौं, जो जानेर तपाई अविवाहित हुनुहुन्छ भने मोटी केटीसँग बिवाह गर्न मनाही गर्नुहुने छैन । मोटी केटीसँग...
वैज्ञानिक खोजबाट पत्ता लागेको कुरा हो कि मानिसको पूर्खा बाँदर हो । तपाईंले हेर्नुभयो भने बाँदरकोभन्दा हाम्रो अनुहार धेरै गुण राम्रो देखिन्छ । आठ लाख र दुई लाख वर्षको बीचमा पृथिवीको जलवायुमा आएको तीव्र परिवर्तनले मानव मस्तिष्क र खोपडीको आकार तीन गुणा बढाएको थियो । यसले गर्दा अनुहार थेप्चिन पुग्यो...
काठमाडौं — आजको युगमा अपराधीलाई सजाय दिनका लागि कारागारमा राखिन्छ । कुनै कुनै देशमा जघन्य अपराधका लागि मृत्युदण्डको विधान छ । तर पहिलेको जमानामा अपराधी तथा शत्रुदेशका मानिसलाई कठोर यातना दिएर सजाय दिइन्थ्यो । यसका बारेमा पढ्दा मुटु नै थरर्र काँप्छ । विभिन्न देशमा सजायका तरिका फरक थिए । चीनमा अपराधीलाई नांगै...
प्रेम आफैंमा एक यस्तो चिज हो, जसमा भावना र महसुस (फिलिङ) जोडिएको हुन्छ । प्रेम यस्तो अनुभव हो जसमा मानिसहरुलाई संशार पहिलेभन्दा सुन्दर लाग्न थाल्छ । प्रेममा परेका मानिसहरुलाई यस्तो लाग्छ मानौं उसको वरिपरि चारैतिर मात्र प्रेम छ । तर के तपाईलाई थाहा छ प्रेम कति प्रकारको हुन्छ ? या तपाईले...
काठमाडौं — फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ । वैज्ञानिकहरूका अनुसार, मोजाविना जुत्ता लगाउँदा फंगल इन्फेक्सन हुन सक्छ । दिनभरिमा हाम्रो गोडाबाट अत्यधिक पसिना निस्कन्छ र मोजाले त्यो...
यो बिषयलाई विश्लेषण गर्ने हो भने केहि कुरा तथ्य पनि लाग्न सक्छन । किनभने धेरै मुर्तिहरु साधुजस्तो आकृतिमा कुदिएको छ । कतिपय मुर्तिहरु भगवानकै आकृतिमा पनि कुदिएको छ । १) केहि किम्बदन्ती के छ भने मन्दिरमा यौनजन्य संकेत सहितका कला राख्दा चट्याङ पर्दैन । जसको कारण कहिलै पनि मन्दिरहरुमा कुनै...
धेरैलाई नयाँ परिकारको स्वाद चाख्न मन हुन्छ तर आफैं पकाउने सिप भने हुँदैन। दसैंमा ‘नन भेजिटेरियन’ हरुका लागि घरमा मासुका विभिन्न परिकार पाकेको हुन्छ तर ‘भेजिटेयिन’ ले के खाने?  यस्तोमा तँपाईका लागि स्वादिस्ट परिकार हुन सक्छ पनिर चिल्ली। आज हामी तँपाईलाई घरमै पनिर चिल्ली पकाउन सिकाउँदै छौँ। आवश्यक साम्रागी ३०० ग्राम...
ब्रेकअफको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै सार्थी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलन्, जसको एक वा एकभन्दा बढीसँग ब्रेकअफ भएको होस् । गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअफ हुनु त सामान्य नै हो । किनकी यसमा कुनै बाचा–बन्धन या समर्पण हुँदैन् । तर विवाहजस्तो मजबूत सम्बन्ध पनि छिनभरमै टुट्न लागेका छन् ।...