Home ज्योतिष शास्त्र

ज्योतिष शास्त्र

साप्ताहिक राशिफल  २०७४, कार्तिक १८ – २४ गतेसम्म  कार्तिकशुक्ल पूर्णिमा – मार्गकृष्ण सप्तमीसम्म  १८ गते मन्वादी, कार्तिकस्नान चतुर्मासव्रत समाप्ति,  गुरुनानक जयन्ती,  १९ गते थानकोट महालक्ष्मीयात्रा,  २१ गते मंगलचतुर्थीव्रत,      मेषः साता मध्यम खालको रहनेछ । शनिबार भाग्योदय हुनेछ । पढाइ लेखाइले पनि निकै गति लिनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुधबार कार्यसिद्धिदायक...
१. मेष राशि: यो राशिका मानिसहरु प्रेममा निकै समर्पित हुन्छन् र प्रेमबिना मानसिक र शारीरिक रुपमा निकै कमजोर सावित हुन्छन् । प्रेम सम्बन्धमा आउने अवरोध रोकावटलाई हटाउन ज्यानको बाजी लगाउन पनि तयार हुने स्वभावयो राशिका महिला तथा पुरुषहरुमा हु्न्छ । यो राशिका महिलाहरुले प्रेममा सेक्सलाई प्राथमिकता दिन्छन् । मेष...
आफ्नो लागि राम्रो जीवनसाथी छान्नु सायद संसारमै सबैभन्दा कठिन काम होला । तर, यहाँ महिलाका लागि भने राशिले जीवनसाथी छान्न कही सहज बनाएको छ । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल श्रीमान भनिन्छन् । मकर राशि – यस राशिका श्रीमानले आफ्नी...
एजेन्सी। ज्योतिषशास्त्रको अनुसार प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । कुनै–कुनै राशिबिचको सम्वन्ध एकदमै नराम्रो हुने र उनीहरु विचको सम्वन्ध कहिन्यै राम्रो नहुने हुनाले प्रेम र विवाह गर्न नहुने सुझाव दिइन्छ । भने केही राशिहरुमा सम्बन्धमा निक्कै मेलमिलाप पनि हुने हुन्छ । जान्नुहोस्, जुन राशिहरुबीच प्रेम वा...
एजेन्सी । हाम्रो शरिरको विभिन्न अंगहरुजस्तै हातको औलाले पनि तपाईको बारेमा धेरै कुरा भनिरहेको हुन्छ । जान्नुहोस् हातको कस्तो औंला हुनेहरुको स्वाभाव कस्तो हुन्छ । १. सिधा बुढी औला एकदम प्रोफेसनल, सफलता प्राप्ति गर्ने र यस्ता व्यक्तिहरुको जीवन एकदम ब्यबस्थित हुन्छन। यिनीहरु एकदम अनुसासनमा बस्छन। यिनीहरुको जीवनको लक्ष्य भनेको धेरै पैसा...
ज्योतिषशास्त्र अनुसार मानिसका जीवनमा जन्मने समयको ठुलो महत्व हुने गर्छ । जन्मेका समयका आधारमा नै उसको भविष्यका सबै गतिविधिलाई ज्योतिषशास्त्रले एक एक गरी निर्धारण गर्ने गर्छ । ज्योतिषशास्त्र अनुसार २४ घण्टाभित्रको कुन समयमा जन्म भएको मानिसहरुको स्वभाव कस्तो हुन्छ पढ्नुहोस । १. बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरुको...
ग्रह, नक्षत्र, बार, तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । १. बैशाख महिनाः बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन २. जेठ महिनाः जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा...
ज्योतिष शास्त्रमा अंकको ठूलो महत्व छ । अंक अनुसार नै मान्छेको भविष्यबारे बताउँछन् ज्योतिषहरु । विवाहका लागि अंकमिलान एकदमै महत्वपूर्ण मानिन्छ । पछिल्लो समयमा सम्बन्धहरु सहजै विग्न थालेपछि यसको महत्व झनै बढेर गएको छ । जन्मदिनको मुलाङ्क अनुसार कुन केटा केटीको जोडी बन्ने कि नबन्ने निर्धारण गर्छन् ज्योतिषहरु । के...
 सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ। सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो...
सपनालाई मानिसहरुले विभिन्न ढंगले ब्याख्या गर्छन् । पूर्वीय दर्शनमा सपनाको पनि अर्थ रहेको बताइन्छ । यहाँ त्यस्ता १० सपनाको चर्चा गरिएको छ जुन देखेपछि धन प्राप्तीको विश्वास गरिन्छ । १ सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ । २ सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ । ३ कमलको...