https://goo.gl/forms/aoKC1MteFVo9wSs13
इटहरी, ९ असार-चुनाव आँउन पाँच दिन बाँकी रहँदा धरानका सुकुक्बासी बस्तिहरुमा माओवादी केन्द्रले धमाधम नक्कली लालपूर्जा बाँडेको विपक्षीले आरोप लगाएका छन् । माओवादी केन्द्रको चुनाव चिह्न र स्वस्तिक छाप लगाइएको पूर्जा सुकुम्वासी बस्तीमा बाँडिएको हो । धनि पुर्जाहरुमा माओवादी केन्द्रका केन्द्रीय नेताहरुको हस्ताक्षर भेटिएको छ । धरानका स्थानीय माओवादी केन्द्रका नेता चोत्लुङ...
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कृष्णपुरको वडा नम्बर २ बाट वडा अध्यक्षका बागी उम्मेदवार सिद्धराज जोशी र दिपक मल्लले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरु कांग्रेस समर्थक भएकोले आगामी दिनमा पनि नेपाली कांग्रेसलाई विजयी गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी कांग्रेसबाटै बागी...
काठमाडौँ । पाटन उच्च अदालतमा स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बन्नुभएका हरिकृष्ण ब्यञ्जनकारले मुद्दा दर्ता गर्नुभएको छ ।   मतगणनाकै समयमा दिइएको पटकपटक निवेदनको सुनुवाइ नभएको, गणनाकार्यमा संलग्न कर्मचारीले धाँधली गरी कम्प्युटर इन्ट्रीको समयमा मत हेरफेर गरेका विषयमा रुजुसम्म गर्न नदिएको आरोप लगाइको...
भक्तपुर : स्थानीय तह निर्वाचनअन्तर्गत भक्तपुर नगरपालिकाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी हावी हुँदै आएको छ। नेमकिपाले भक्तपुर नपाको बिहीबार रातीसम्म सम्पन्न भएको मत गणनाअनुसार ६ वटा वडाका सबै पदमा अत्यधिक मतसहित जीत निकालेको छ। दस वटा वडा रहेको भक्तपुर नपाको मेयर र उपमेयरमा समेत नेमकिपाका उम्मेदवारहरु प्रतिद्वन्द्वीभन्दा तेब्बर मतसहित अग्रता...
रुकुम जिल्लामा नेकपा माओवादी केन्द्रले ऐतिहासिक सफलता हाँसिल गरेको छ। स्थानीय तहको निर्वाचन २०७४ को पहिलो चरणमा भएको निर्वाचनमा केन्द्रका उम्मेदवारहरुले रुकुमका सबै स्थानीय तहहरुमा विजय हाँसिल गरेको छ। कूल ६ वटा स्थानीय तह रहेको रुकुममा ६ वटै स्थानीय तहहरुमा माओवादीका उम्मेदवारहरु विजयी भएका छन्। माओवादीका प्रभावशाली नेता एवं उर्जामन्त्री...
बागलुङ- राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य लक्ष्मी बाँस्कोटा बागलुङ नगरपालिका–३ की वडा अध्यक्ष उम्मेदवार हुन्। राष्ट्रिय जनमोर्चाको आधिकारिक चुनाव चिह्न ‘गिलास’ हो। तर, उनी एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उठेकी छिन्, त्यसैमा मत खसाल्न आग्रह गर्दैछिन्। एमालेका जनक पौडेल प्रमुख पदमा उठेकाले तालमेलमा जोडिने राजमोका सबै उम्मेदवारको जिम्मेवारी ‘सूर्य’मा मत माग्नु...
ताथली : नेपाल मजदुर किसान पार्टीका तर्फबाट उम्मेदवार बनेका ताथलीका उम्मेदवारहरुले ताथलीको समग्र विकासका लागि आफूहरु प्रतिवद्ध रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनअन्तर्गत भक्तपुरको चाँगुनारायण नपा वडा नं. ९ मा चुनाव प्रचारप्रसार अन्तर्गत ताथलीका विभिन्न ठाउँमा घरदैलो गर्दै मतदातासँग भेटको क्रममा वडा नं. ९ का वडाअध्यक्षका उम्मेदवार गणेश त्यात,...
भक्तपुर ।“आफ्नो उन्नति, आफै गरौं” आफ्नो नगर आफै बनाउँ भन्ने नाराका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्यविनायक नगरपालिकाको हरेक वडामा आफ्नो प्रचार अभियानलाई घर दैलो सम्म पुञ्याउन थालेको छ । राप्रपाले सुर्यविनायक नगरपालिकालाई मात्र होइन समग्र भक्तपुरलाई नै कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने योजना अघि सारेको छ । राप्रपाले भक्तपुरमा आफ्नो...
भक्तपुर – सांस्कृतिक रूपान्तरण र सामाजिक सुधार सभ्य समाज र संस्कारयुक्त परिवार निर्मणमा राप्रपाको सहभागिता भन्दै राप्रपाले सुर्यविनायक नगरपालिकामा आफ्नो प्रचार प्रसार कार्यक्रम अगाडी वडाएको छ । जनताका समस्या आफ्नै स मस्या भन्दै लागि परेका राप्रपा सुर्यविनायक नगरपलिकाका मेयर प्रविन ढुँगेल जनताका घर दैलोमा जनताका समस्या सुन्न लागि परेका छन्...