Home निर्वाचन

निर्वाचन

काठमाडौँ- गृह मन्त्रालय स्रोतका अनुसार उम्मेदवारका दबाबका कारण धमाधम प्रजिअको सरुवा भइरहेको छ । नुवाकोटमा कांग्रेस उम्मेदवार डा. रामशरण महत, भोजपुरमा कांग्रेस उम्मेदवार उमेशजंग रायमाझी र सोलुखुम्बुमा कांग्रेस उम्मेदवार बलबहादुर केसीको दबाबमा प्रजिअ परिवर्तन गरिएको गृह मन्त्रालय स्रोतको दाबी छ । प्रजिअको सरुवालगायत सबै निर्णय वेबसाइटबाट सार्वजनिक गर्दै आएको गृह...
भक्तपुर । भक्तपुरमा राष्ट्रवादी शक्तिहरु एकतृत भएका छन् ।  भक्तपुर जिल्लाको अगुवा कार्यकर्ता तथा राष्ट्रवादी शक्तिहरु आज भक्तपुरको सल्लाघारीमा एकतृत भएका हुन् ।स्थानिय निर्वाचनमा भक्तपुरका स्थानिय निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार , राप्रपा जिल्ला सदस्यहरु , पदाधिकारीहरु , अगुवा कार्यकर्ता क्षेत्र र नगरका विभिन्न तह र तप्कामा रहेका तथा हिन्दु...
नेपाललाई मतदाताको प्रश्न ‘जितेर फेरि छोड्ने हो कि ?’ बलराम प्यासी काठमाडौं । मुलुकको एकमात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परेको काठमाडौं—२ मा २१ मंसीरको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसले जित्ने हो यतिखेर सबैको खुल्दुलीको विषय बनेको छ । एकअर्काका प्रतिष्पर्धि रहेका वाम गठवन्धनका साझा उम्मेदवार पुर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता माधव...
काठमाडौं – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधि सभा चुनावमा दलहरुले प्रत्यक्षतर्फ महिलालाई टिकट दिन कन्जुस्याई गरेका छन् । ३२ जिल्लाका ३७ स्थानका लागि आइतवार भएको मनोनयनमा जम्मा ३ जना महिलाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले दुई स्थान र माओवादी केन्द्रले १ क्षेत्रमा मात्र उम्मेदवारी दिएका छन्...
प्रदेश नम्बर २ का आठ जिल्लामा बुधबार उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचन आयोगले उम्मेदवारी दर्तामा उत्साहपूर्वक सहभागी हुन दल, मतदाता र उम्मेदवारलाई आग्रह गरेको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबारको मनोनयन कार्यक्रमलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो । तेस्रो चरणको निर्वाचनमार्फत १३६ स्थानीय तहका...
भक्तपुर । भक्तपुरकाे चाँगुनारायण नगरपालिका वडा नं.९ ताथलीमा सरूवा भई अाएका वडा सचिव राजेन्द्र गणेशलाई निर्वाचित जनप्रतिनिधिले स्वागत गरेका छन् । वडामा सरूवा भई अाएका सचिव गणेशलाई वडाध्यक्ष गणेश त्यात, वडा सदस्यहरू कृष्णराम बासुकला, विद्यापति थापा र सुमित्रा मिजारले खादा अाेढाउँदै, टीका लगाएर स्वागत गरेका थिए । साेही अवसरमा ताथलीबाट...
पोखरा । नेपाली कांग्रेस, कास्की क्षेत्र नम्बर ४ ले चुनावमा घात गर्ने ६ जनालाई कार्वाही गरेको छ । कांग्रेस क्षेत्रीय समितिको बैठकले गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बागी उम्मेद्वारी दिने २ जना र उनीहरुको प्रस्ताव तथा समर्थकहरुलाई पार्टीको साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको हो । कांग्रेसले माछापुच्छ्रे...
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको केन्द्रबाटै फोटो सहितको मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । साथै समय पनि थप गरेको छ । यससँगै मतदाता नामावलीमा नाम लेखाउनकै लागि जिल्ला सदरमुकाम आउने पर्ने बाध्यता हटेको छ । निर्वाचन आयोगको मंगलबार बसेको बैठकले मतदाता नामावली संकलनलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म पुग्ने...
काठमाडौं । स्थानीय तहको निर्वाचनमा ४० देखि ६० उमेर समूहका सबैभन्दा धेरै अर्थात् ५३.६३ प्रतिशत प्रतिनिधि निर्वाचित भएका छन् । दुई चरणमा गरी ६ प्रदेशमा सम्पन्न निर्वाचनको पछिल्लो तथ्यांकअनुसार २० देखि ४० उमेर समूहका सबै पदमा गरी ११ हजार ४२९ प्रतिनिधि निर्वाचित भएका छन् भने ४१ देखि ६० उमेर समूहका १४ हजार ८२७ र ६० वर्षभन्दा माथिका १ हजार...
काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ । सोमबार बसेको आयोगको बैठकले ७५ जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । यसअघि  २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम...