Home प्रवास

प्रवास

कतारमा रहेको युनाईटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ सय कामदारको रोजगारी गुमेको छ । कम्पनी धाराशायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन् । युनाईटेड कम्पनीमा नेपालीसहित फिलिफिन्स, बंगलादेश, श्रीलंका, र अफ्रिकी देशमा नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र...
काठमाडौं । दसैंको अवसरमा अमेरिकाकोह्यूस्टन (टेक्सास) मा बसोबास गर्ने नेपाली तराई समुदायलाई समेटेर डा. कौशल झाको नेत्रित्वमा नेपाली तराइ समुदाय अमेरिका, ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन  गरिएको  छ । संस्थाले दिएको जानकारीअनुसार  ह्यूस्टन र यसको आसपासमा बस्ने पचास भन्दा बढीको सहभागिता रहेको थियो। नवगठित नेपाली तराई समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराई इन अमेरिका), ग्रेटर ह्युस्टन शाखाको कार्यसमिती यसप्रकार रहेको छ - अध्यक्ष डा. कौशल झा,  उपाध्यक्ष जयराम मण्डल, महासचिव अरुण चौधरी, कोषाध्यक्ष विश्वबन्धु लाल...
दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ । साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देखि साउदी अरेबियामा सवारी चालकका रुपमा काम गर्दै आएको नगरपालिका–१२...
दक्षिण कोरिया- लमजुङका रमेश न्यौपाने (२१) हरेक बिहान छ बजे उठ्छन् । निन्द्रामै नास्ता खान्छन् किनकी साढे ६ बजेसम्म काममा गइसक्नु पर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन् | उनी खेन्गिदोस्थित प्लाष्टिकको घरभित्र लगाइएको तरकारीको एक परिकार (सान्छु) कम्पनीमा कार्यरत...
कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ। नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार निर्देशिकाका अधिकांश विषयलाई सम्बोधन गरेको छ। यो खबर होम कार्कीले आजको कान्तिपुरमा लेखेका छन्। कतारका अमिर सेख तमिम विन हमाद अल–थानीले मंगलबार ‘घरेलु कामदारको कानुन...
सोल  – नेपाल पोएट्री ग्रुप तथा इतर आवाज साहित्य समाज दक्षिण कोरियाले कवि, लेखक एवं नयाँशक्ति पार्टीका युवानेता मिलनकान्छा किराँतीलाई साहित्य सम्मान–पत्र प्रदान गरेको छ । किराँतीको दुई कविता सङ्ग्रह, एक कथा सङ्ग्रह मातृभाषा (वाम्बुले राई) र नेपाली भाषामा प्रकाशित भईसकेका छन् । उनले राष्ट्रिय दैनिक छापा, अनलाईन डिजिटल...
मलेसिया : रोजगारीको सिलसिलामा चार बर्ष अगाडी मलेसिया पुगेका प्रदिप गुरुङको निधन भएको छ । संखुवासभाको खाँदाबारी गाउँपालिका बेडिटार–९का गुरुङको आफनै कोठामा मृत अवस्थामा फेला परेका थिए । मलेसियाको मलक्कामा रहेको डोमिनेट कम्पनीमा विगत ४ महिनादेखि कामगर्दै आएका गुरुङ शुक्रबार साँझ खान खाएर सुतेका थिए तर विहान काममा जाने समयसम्म...
भारतमा पहिरोमा परी तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् । मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी...
कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ। ‘जुन कम्पनीलाई कामदार पठाउदै थियौ। उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका...
एन.आर.एन क्यानाडाको आसन्न चुनावका लागि क्यालगरीबाट माधव दुलालले आफनो उमेदवारी घोषणा गरेका छन । एनआरएन क्यानाडाले जुलाईमा देशभरबाट आफनो नयाँ प्रतिनीधि चयन गर्दैछ । सोही चुनाव मार्फत क्यालगरी मात्र नभएर सिंङ्गो अलवर्टाको शसक्त प्रतिनिधित्व गर्न उनले आफनो उमेदबारी रहेकोे भन्दै अलवर्टामा सुस्ताएको एनआरएनलाई प्रतिनिधित्व गर्ने र केन्द्रसम्म शसक्त भुमिका खेल्न...