Home प्रविधि

प्रविधि

काठमाडौँ (रासस) । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ ।  टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताए । “प्रहरीमा...
काठमाडौं । तपाईँ ट्राफिक प्रहरी नभएको मौका छोपेर ट्राफिक नियम मिचिरहनु भएको त छैन ? यदि त्यस्तो गर्दै हुनुहुन्छ भने तपाईँलाई ट्राफिक प्रहरीले घरबाटै ल्याएर पनि कारबाही गर्न सक्नेछ । काठमाडौं उपत्यकामा जडान गरिएका सीसीटीभी क्यामेरामा कैद गरिएका दृश्यका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले त्यस्ता चालक/सवारीलाई कारवाही प्रक्रिया अगाडि बढाएको...
  रत्ननगर, चितवन, ११ चैत (रासस) । प्यारामोटरको उडान परीक्षण सफल गरेर मिनी एयर क्राफ्ट (सानो हवाइजहाज) बनाउन थालेका चितवन पिप्लेका सरोज चेपाङलाई आर्थिक सहयोग गर्ने बढदै गएका छन् । पछिल्लो पटक चितवन युवा समूह दोहा कतारले संकलन गरेर पठाएको रु ८१ हजार शनिबार चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समिति नेपालमार्फत...