Home मनोरन्जन

मनोरन्जन

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आदिमानव’ को छायांकन अन्तिम चरणमा पुगेको छ । राउटे जातिको बिषयमा बनेको उक्त चलचित्रको काम ९० प्रतिशत सकिएको निर्माता पदम दोङ्ले उज्यालो नेटवर्कलाई जानकारी दिए । साङगे लामाको शब्द, लेखन र निर्देशनमा बनेको उक्त चलचित्रमा सुरज श्रेष्ठको फाइट, सञ्जय लामा बलको छायांकन, भिएफएक्स सम्पादन र...
भक्तपुर । भक्तपुर निवासी वरिष्ठ गीतकार सुभास चन्द्र ढुङेलको रचना ‘तँ त कस्तो भाग्यमानी’ बजारमा आएको छ । संगीतकार हरि लम्सालको संगीत तथा युवा प्रतिभा प्रबिन भेड्वालको स्वरमा सजिएको तँ त कस्तो भाग्यमानी बोलको नयाँ गीत बजारमा आएको छ । नेपाली संगीतलाई अत्यधिक माया गर्ने हाल क्यानाडामा निवासी महेश भट्टराईको प्रस्तुति...
काठमाडौँ । गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाजमा तामाङ सेलो “छेवार”गीत एक कार्यक्रम बिच सार्वजनिक भएको छ । संघीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतित्थ्यतामा गायक छेवार गीत सार्वजनिक भएको हो । शब्द,संगीत गायक बैरागी मोक्तानको रहेको गीतमा गायक सुवास तामाङ,चर्चित गायिका शशिकला मोक्तान ,बाविता पाख्रिनका सुमधुर आवाज रहेका...
काठमाडौं । भारतीय चलचित्र बजारमा चर्चाको शिखरमा पुग्दै गरेको नाम हो ऋतु अवस्थी । नेपाली कलाकारको अन्तिम बिन्दु पनि भारतीय चलचित्रमा अभिनय गर्नु रहन्छ। संघर्षका दिनहरू कसैका सजिला हुँदैनन् । त्यसमा पनि नयाँ परिवेशमा, नयाँ देशमा , नयाँ भाषामा र नयाँ भेषमा ढलेर आफ्नो नाम बनाउन उत्तिकै कठिन। तर जहाँ...
काठमाडौं । महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धर नेपाली चलचित्र जगतका हिट जोडी पुन एक पटक हामीले एकै साथ देख्न भएका छौं । म्युजिक भिडियो यादका लहरहरुमा उनीहरुलाई लामो समय पछि एकै साथ देख्न पाएका हौं । धेरै चलचित्रमा दर्शकले मन पराएका हिट जोडी नायक राजेश हमाल र नायिका करिश्मा...
भक्तपुर । गजलकार बिकास प्रहरको गजल "बौलाएँ म" को म्यूजिक भिडियो उपेन्द्र ढकालको मुख्य भूमिकामा छिट्टै बजारमा आउने भएको छ। यो म्यूजिक भिडियोमा उपेन्द्र ढकालले डेब्यू गरेका हुन्। गजलमा संगीत र स्वर भने गजल गायक राज सागरको रहेको छ। संगीत संयोजन किरण कणेलको रहेको छ। म्यूजिक भिडियोलाई रञ्जिता शिबाकोटीले निर्देशन गरेकी...
भक्तपुर । डान्स प्लस सिजन ४ को फर्स्ट रनरअप सुजन मार्पाको साथमा मानसको “दिलको ट्रेण्डिङ” बजारमा आएको छ । भाइरल भैदियो बोलको गीतबाट सांगीतिक दुनियाँमा लोकिप्रिय भएका मानस राजले नयाँ गीत लियर बजारमा आएका छन् । सुमधुर आवाजका धनि लोकप्रिय गायक मानस राजको नयाँ गित “दिलको ट्रेण्डिङ” को म्युजिक भिडियो सार्बजनिक...
भक्तपुर । ल्होछारको पूर्व सन्ध्यामा नचाउन गाउन डान्सिङ नम्वर फिल्फिल जामा बोलको दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ । भक्तपुरको पाण्डुबजारमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त गीत तथा गीतको भिडियो सार्वजनिक गरिएको हो । तामाङ भाषामा रहेको उक्त दोहोरी गीत निकै नै रोमाञ्चक रहेको छ । एक हजार भन्दा बढि रचनालाई विभिन्न...
भक्तपुर । युवा गजलकार तथा पत्रकार बिकास प्रहरको गजल एल्बम “त्यो प्रहर” चाँडै बजारमा अाउने भएको छ। गजलको बिकास र बिस्तारमा लागि परेका प्रहरको चारवटा एकल गजल साँझ अायोजना भै सकेका छन्। अहिले गजल संस्था अनाममण्डलीको सचिब र रचनात्मक साहित्यिक समूहका अध्यक्ष समेत रहेका गजल बिकासको अभियान अन्तर्गत बिद्यालय र कलेजहरूमा गजल...
भक्तपुर । मिसन नेपालले आज एक कार्यक्रम विच तामाङ चलचित्र संघका नव निर्वाचित अध्यक्ष विकु थोकरलाई अभिनन्दन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ । भक्तपुरको कमलविनायकमा आयोजित एक कार्यक्रमका बिच उहाँलाई अभिन्नदन गरिएको हो । अभिनन्दन कार्यक्रममा नव निर्वाचित अध्यक्ष विकु थोकरले समग्र तामाङ समुदायको हित र तामाङ चलचित्रको विकस, विस्तार...