Home यौन स्वास्थ्य

यौन स्वास्थ्य

आजभोलि सेक्सको बारेमा मानिसहरु खुलेर कुरा गर्न थालेका छन् । तर, पहिलोपटक सेक्स जाडी आत्तिने गर्छन् वा उनीहरुमा एकप्रकारको डर पैदा हुन्छ । पहिलोपटक सेक्स गर्दा घबराहट पैदा नहोस् भनेर केही खास कुरामा ध्यान दिनु जरुरी छ । खासगरी पुरुषहरुले पहिलोपटक सेक्स गर्दा के कुरामा ध्यान दिनुपर्छ त ? १....
महिलाको व्यक्तित्वको बारेमा जान्ने इच्छा हरेक व्यक्तिमा हुने गर्दछ । त्यसमा पनि भन्ने गरिएको छ कि पूरुषहरुको दिमागमा हर हमेशा महिलाको बारेमा कुरा खेलिरहेको हुन्छ । आकृति विज्ञान एउटा यस्तो अध्ययन हो जसबाट महिलाको शरीरको अंङ्ग तथा चालढालबाट व्यक्तित्वको खोजीे गर्दछ । यहाँ हामीले पनि आँखा र नाकको बनावटबाट महिलाको व्यक्तित्व र...
विवाहको पहिलो रात, जसलाई बोलीचालीको भाषामा सुहाग रात पनि भनिन्छ । जसको मतलव गुवावले सजिएको विस्तरा तथा नवविवाहित जोडीबीचको शारीरिक सम्पर्क मात्रै हुँदैन । यसको अतिरिक्त अरु पनि धेरै हुन्छ सुहाग रातमा, जसलाई केही हिन्दु महिलाले यसरी वर्णन गरेका छन्,, कतै उनका आमा–बुवा ब्युँझिने पो हुन् कि ? यो स्थिति मेरा...
परिवार नियोजनको साधन प्रयोग गरि यौनसम्पर्क गर्नु सबैभन्दा राम्रो उपाय हो। त्यसबाहेक प्राकृतिक उपाय अपनाउन सकिन्छ। नियमित २८-३० दिनमा महिनावारी हुने महिलाहरूमा सामान्यतः महिनावारी सुरु भएको ९ देखि १९ दिनसम्मको समयलाई असुरक्षित समय भनिन्छ। उक्त अवधिबाहेकको समय अर्थात् ४ देखि ९ तथा २० देखि २८ दिनसम्मको समयमा मात्र यौनसम्पर्क राख्दा...
नियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् । हालै टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौला ‘किड्नी’मा ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो । इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जना ९जसमा मृगौलामा पथ्थरीको समस्या थियो०...
एजेन्सी । महिलाहरु यौनसम्पर्कको एक क्षणमा लगातार २० पटक चरम सुख (ओर्गेज्म) मा पुगेपछि मात्र सन्तुष्ट हुन्छन् । यसको खुलासा हालै बेलायती अखबार ‘मिरर’मा छापिएको एक रिपोर्टले गरेको हो । रिपोर्टको अनुसार अनुसन्धानमा दुई प्रतिशत महिलाहरु लगातार २० पटक चरम सुख प्राप्त गर्छन्, जब आठ प्रतिशत महिलाहरु लगातार १० पटक...
काठमाडौँ – तपाई आफ्नो सेक्सुअल परफरमेंस बढाउन चाहानुहुन्छ? यदी चाहानुहुन्छ भने अब तपाई भियग्रा नै लिनु पर्दैन मात्र कफी पिए पुग्छ। त्यसैले अब पुरुषहरुले आफ्नो सेक्स पावर बढाउनको लागी भियग्राको खोज गरीरहनु नपर्ने भएको छकिनकी मलेसियाको बजारमा टागकट अली, कोपी जानतन, अली कैफे, सुपरबैस्ट र राडेक्स नामका यस्ता कफी हरु...
यौनको सन्दर्भमा सबैभन्दा खोजीनीति गरिने अनि बहस गरिने विषय भनेको के हो त भन्दा- ‘यौनबाट कसले बढि आनन्द लिन्छ? महिला या पुरुष?’ यो प्रश्नमा महिला र पुरुष दुवैको जवाफ आत्मउन्मुख हुने गर्दछ। पुरुषहरूले आफूलाई बढि आनन्द हुने दाबी गर्छन् भने महिलाहरू पनि आफैलाई बढि आनन्द हुने दाबी गर्छन्। फेरि कैयौँ...
एजेन्सी । यौनसम्पर्कले मानिसलाई केही समयका लागि रमाइलो अनुभुति दिन्छ तर यसको फाइदाहरु त्योभन्दा पनि बढी रहेको छ। यौनसम्पर्कले पुरुष वा महिला दुवैलाई स्वास्थ्य लाभ दिने काम गर्छ । महिलाले सेक्सबाट धेरै फाइदा लिने एक अध्ययनले देखाएको छ । हालै गरिएको एक सर्वेका अनुसार सेक्स गर्ने महिलाहरु तनावबाटमात्र मुक्त...
एजेन्सी । जब रात पर्न थाल्छ तब महिलाहरु पनि सेक्सका लागि रोमान्टिक मुड बनाउने गर्छन्। हालसम्म महिलाहरु लाजका कारण रातमा सेक्स गर्न रुचाउने गरेको कारण बताइदै आइएको थियो। तर, अनुसन्धानकर्ताले यसबारे अध्ययन गरेका छन्। अनुसन्धानकर्ताका अनुसार महिलाहरु आफ्नो बडी फिगरका कारण रातमा सेक्स गर्न रुचाउने गर्छन् । बडी लुकका अनुसार...