Home राजनीति

राजनीति

भक्तपुर । नेपाली कांग्रेसको चौधौं नगर अधिबेशन अन्तर्गत चाँगुनारायण नगरपालिका नगरकार्य समितिको उप सभापति पदमा मिडिया सञ्चालक पत्रकार तथा कानुन ब्यबसायी सञ्जिब दुलालले उमेदबारी दिएका छन्। दुलाल विद्यार्थी जीवनमै राजनीतिमा लागेका हुन्। दुलाल पत्रकारीता र कानुन ब्यबसायी मात्रहैन,कृषि र पशुपालन पनि गर्छन्। उनले राजनीतिलाई पेशा बनाएका छैनन्।राजनीतिलाई समाजसेवा बनाउनु उनको...
तपाइँको परिचय दिनुहोस न। म हरिदास प्रजापति। मध्यपुर थिमि नपा वडा नम्बर ६ मा बस्छु। अहिले नेपाली कांग्रेसको चौधौं महाधिबेशन अन्तर्गत भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालीका कार्यसमिति सभापति पदको उमेदबार पनि हुँ। उमेद्वार पनि हुनुहुन्छ। राजनीतिमा कसरी लाग्नु भयो नि ? मेरो परिबार नेपाली कांग्रेस पृष्ठभूमिको राजनैतिक परिबार हो। मैले सानै देखि...
भक्तपुर , भदौ २६।  नेकपा (एकीकृत समाजवादी) को भक्तपुर जिल्ला कमिटी गठन भएको छ। शनिबार मध्यपुर थिमीको यचु पार्टी भेन्युमा आयोजित  कार्यक्रममा श्याम बस्नेतको अध्यक्षतामा ७७  सदस्यीय जिल्ला संगठन कमिटी  गठन भएको हो । नव गठित कमिटिको उपाध्यक्षमा पेमानन्द लाल श्रेष्ठ , सचिवमा पुरुषोत्तम लामिछाने, सहसचिवमा रामगोपाल चौगुठी चयन भएका...
भक्तपुर । जिल्ला अधिबेशनका लागि भक्तपुर कांग्रेसले तयारी तिब्र पारेको छ । जिल्ला अधिबेशनको पहिलो चरण वडा अधिबेशनको तयार पूरा भएको जनाएको छ । यसपटकको अधिबेशन देश संघीयतामा गईसकेपछिको पहिलो अधिबेशन हो । यसपटकको अधिबेशनलाई महत्वका साथ हेरिएको छ । हरेक जिल्ला अधिबेशनको बेला क्रियाशिल सदस्य बिबाद हुने गरेकोमा यस बर्ष भने...
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता नेपालको हितमा नरहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नेपाली मन भएकाहरु नभएको पनि आलोचना गरेका छन् । उनले एमसीसी सम्झौतालाई संसद्मा पेश गरेर पारित गर्ने काम गरिए नेपाललाई उपनिवेशीकरणमा धकेल्ने राष्ट्रघाती कुकर्म हुनेछ भन्नेपनि टिप्पणी गरेका...
भक्तपुर । नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको सभापतिलाई समस्या होला । अधिवेशनको माहोल तयार पार्ने वा पार्टी...
नुवाकोट । कोरोना महामारीका कारण दैनिक सयौंको ज्यान गई रहेको अवस्थामा सरकारले कर उठाउनकै लागि निषेधआज्ञा खुकुलो गर्न खोज्नु घातक भएको युवा नेता शैलेस श्रेष्ठले बताउनुभयो । नुवाकोट काँग्रेसमा क्रियाशिल रहँदै आउनुभएका नेता श्रेष्ठका अनुसार यो समयमा कन्ट्याक्ट ट्रेसिङ गर्ने तथा जनताको स्वास्थ्य अवस्थाको विषयमा ध्यान दिनुपर्नेमा सरकार केवल आफ्नो...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने भएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो । राजमोले गर्ने पहिलो चरणको कार्यक्रम प्रचारात्मक प्रकृतिको...
भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ बाट संविधान सभा सदस्य रहेका रामेश्वर प्रसाद ढुङ्गेलको मंगलबार निधन भएको छ । नेपाली काँग्रेस भक्तपुरका नेता तथा संविधान सभा सदस्य मंगलबार दिउँसो अस्पतालमा निधन भएको हो । दोस्रो संविधान सभा निर्बाचन २०७० मा नेपाली काँग्रेसको तर्फबाट भक्तपुर क्षेत्र नम्बर २ बाट निर्बाचित भएका थिए...