Home वातावरण

वातावरण

काठमाडौं । भारतको राजस्थान मरुभूमिबाट नेपाल प्रवेश गरेको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले नेपालमा गएराति ‘हिलो’ सहितको पानी परेको छ । राति परेको पानी हिलोसहितको परेपछि जल तथा मौसम विज्ञान विभागले भारतको राजस्थान मरुभूमिबाट नेपाल आएको ठुलो मात्राको धुलोयुक्त हावाको कारणले पहेंलो रंगको  हिलो मिसिएको पानी परेको जनाएको छ । “राजस्थान...
निदरल्यान्ड्सबाट आएकी अनामिका काठमाडौंको सुन्दरता देखेर मख्ख पर्दै भन्छिन् – सय पचास  वर्षअगाडि त यो सहर स्वर्गकै टुक्रा हुनुपर्छ । हुन पनि यही सहरमा बस्नेलाई समेत प्रत्येकपटक सहर अद्भूत लाग्छ । यो सबैको आकर्षणको केन्द्रविन्दु रहेको छ । करीब तीन दशक अगाडि काठमाडौं आँउदा हामीलाई पनि यस्तै लागेको थियो...
काठमाडौँ, रासस । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर...
प्रदुषणको नर्क बन्दैछ राजधानी उपत्यका काठमाडौं । वर्षात् सकिएर काठमाडौंका सडकहरु हिलाम्यबाट धुलाम्यमा परिवर्तन भएका छन् । पानी पर्न रोकिएसँगै वायु प्रदुषणको मात्रा उकालो लागेको छ । उपत्यकाको वायुमण्डलमा हानीकारक रसायनहरुको मात्रा प्रशस्त भेटिन थालेको छ । उपत्यकाका ६ स्थानमा राखिएका वायु प्रदुषण मापक यन्त्रहरुको रिपोर्ट हेरौं । भैंसेपाटी क्षेत्रमा अहिले करिब ५०...
काठमाडौं– भूवैज्ञानिकहरुले नेपालको भूवनावट जोखिमयुक्त रहेकोतर्फ सरकारलाई सचेत गराएका छन् । भूवैज्ञानिक डा. कविराज पौडेलले नेपालको भूवनावट जोखिमयुक्त रहेकाले त्यसबाट हुने क्षति न्यूनिकरणका लागि आवश्यक कदम चाल्न समेत सरकारलाई सचेत गराए । विश्व प्राकृतिक विपत्ति दिवसको अवसर पारेर शुक्रबार काठमाडांैमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका चट्टानहरुमा दरार आएकाले पहिरो आउने...
काठमाडौं — मानिसहरू थाहै नपाएको बिरुवा पनि घर ल्याउँछन् । घरको शोभा बढाउनका लागि ल्याइने यस्ता बिरुवाले मानिसको ज्यानलाई जोखिममा पार्न पनि सक्छन् । यस्तै खतरनाक बिरुवा हो डम्ब केन वा डाइएफेनबाकिया । यो अत्यन्तै विषालु बिरुवा हो । यो बिरुवाको दूध शरीरमा पर्दा छाला चिलाउन थाल्छ । यसको कडा विषले...
काठमाडौं । वागमति जस्तै चक्रपथ सफाई गर्ने योजना अनसार शनिबार पनि चक्रपथको सरसफाई गरियो । पहिलो पटक चक्रपथको बाफलबाट सरु भएको अभियान शनिबार स्यचाटारदेखि कलंकीसम्म सरसफाई गरिएको हो । चक्रपथ सफाई अभियानका अभियन्ता हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष ताराबहादुर कुँंवरको अगुवाईमा अभियान सुरु भएको हो । दई हप्ता अगाडि पहिलो...
काठमाडौं– काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पानी परिरहेको छ । मनसुनी न्यूनचापिय क्षेत्र नेपाल नजिकै रहेको, अरेवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल आएको र स्थानीय वायुको प्रभावका कारण बुधबार राति नै देशका धेरै ठाउँमा मेघगर्जनसहित ठूलो पानी परेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार यी प्रणाली पूर्वदेखि पश्चिमसम्म...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलमा स्थानीय युवाहरुको सक्रियतामा सरसफाइ अभियानको थालनी भएको छ । आफ्नो ठाउँलाई सफा र स्वच्छ बनाउनका लागि ताथलीको प्रगति समूहले सरसफाइ थालेको हो । सरसफाइ नहुँदा विभिन्न स्वास्थ्य संक्रमणको जोखिम बढेपछि युवाहरुले नै अगुवाइ लिएर सरसफाइको आयोजना गरेको आयोजक प्रगति समूह ताथलीका...
अगस्त ८ तारिखका दिन विश्वभरि भूसंरक्षण दिवसका रुपमा मनाइन्छ । बढ्दो मरुभूमिकरणले ब्यापक असर कम गर्नकालागि माटोलाई माया गर्न सिकौं भन्दै यो दिवस मनाईने गरिएको छ । छोटो समयको फाइदा र छिटो उत्पादकत्व बढाउनकालागि अनावश्यक हानीकारक विषादी तथा प्रबिधीले कृषिगर्ने चलन, अनेक खानीको दोहन र अव्यबस्थित प्लटिगं लगायतका गतिविधिले दिनानुदिन भूमिको...