प्रकाश कुमार कार्की सम्झना छ, विरगणेशमान सिंहले भन्नुभएको ‘नेपाली जनता भेडा हुन् ।’ त्यो किन र के कारणले उहाँले भन्नुभएको त्यो चाँहि थाहा भएन तर भन्नुभएको थियो । के हामी साँच्चिकै भेडा हौं त ? यदी हामी भेडा हौं भने भेडाबाट एक विवेकशील मान्छे बन्न कहिले सकौंला ? के आगामी...
गोपाल ढकाल, मनोविद् हिन्दूहरूको महानपर्व दशैँतिहारको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि ठुलो महत्व रहेको छ । हाम्रा सबै चाडपर्वहरू कही न कही धर्मसँग जोडिएर आउने गर्दछन् । तर दशैँतिहार जस्ता महत्वका चाडपर्वलाई धर्मसँग मात्र सम्बन्धित नबनाएर परम्परा र संस्कृतिका रूपमा विकसित गरिंदै लैजानु पर्दछ । दशैँतिहार...
रामदत्त मिश्र दार्चुला । सामान्यतया गौरा पर्वको तयारी भाद्र कृष्ण अमावश्या वा श्रावण शुक्ल पूर्णिमाका दिनदेखि सुरु हुन्छ त्यसो भए तापनि पहिलो दिनमा व्यक्तिगत सरसफाइलाई अधिक महत्व दिइन्छ भने दोस्रो दिनमा घर तथा आँगनको स्वच्छतामा बढी ध्यान दिइन्छ । भाद्रपदको शुक्ल पक्ष वा कृष्ण पक्षको तृतीयाका दिन मैल फाल्नका लागि धुने...