Home शिक्षा

शिक्षा

काठमाडौं– कक्षा ११ को परीक्षा आजबाट सुरु गभएको छ । सो परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी छन् । परीक्षामा २ लाख ११ हजार ६ सय ८१ छात्र र २ लाख २७ हजार ३...
‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले वैशाख २ गतेदेखि देशभर भर्ना अभियान सुरु गर्ने भएको छ। मंगलबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विद्यालय बाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका ३.१ प्रतिशत बालबालिका र आधारभूत तह कक्षा १ देखि ८...
भक्तपुर । सूर्यबिनायक नगरपालिका सल्लाघारीस्थित यूरो किड्सले खेलकुद मेलाको आयोजना गरेको छ । खेलकुद मेलामा पि.जी. कक्षादेखि ३ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सट–पुट, फुटबल, लंग जम्प, ५० मिटर दौड, रिले दौड, टग अफ वार (डोरी तान्ने), टेबुलटेनिसलगायतका खेलकुदमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए भने...
भक्तपुर । एभरेस्ट भक्तपुर स्कुल मिवाछेंका साना विद्यार्थीलाई वनस्पति र चराचुरुंगीबारे व्यवहारिक र स्थलगत जानकारी दिन सुर्यविनायकको र गुण्डुको जंगलमा सप्ताहव्यापी अवलोकन भ्रमणमा लगिएको छ । विद्यालयकी संस्थापक प्रिन्सिपल कमलादेवी अमात्य राजभण्डारीको नेतृत्वमा विद्यालयका कक्षा प्लेग्रुपदेखि ३ सम्मका ४ सय ५० विद्यार्थीलाई पालैपालो जंगल शिक्षाका लागि लगिएको हो । शिक्षकहरु मञ्जु...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै सामुदायिक र निजी विद्यालयहरुमा अबदेखि अनिवार्य रुपमा नर्स राख्नुपर्ने नीति लागू गर्ने भएको छ । घरबाहेक बालबालिकाहरु बढी समय विद्यालयमा रहने र त्यस क्रममा उनीहरुलाई स्वास्थ्य समस्या आइपर्दा उपचारका लागि हरेक विद्यालयमा नर्स राख्ने नीति ल्याउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले एक विद्यालयमा एक नर्सको अवधारणा...
  काठमाडौं। काठमाडौं स्थित द ब्रिटिश कलेजका विद्यार्थीले तराईका बाढी पिडितको लागि राहत संकलन अभियान सुरु गरेका छन्। तराईका जिल्लाहरुमा हालै आएको बाढीबाट प्रभावित भएकाहरुलाई सहायोगको लागि विद्यार्थीहरु पाँच समूह विभाजन भई काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा राहत संकलन सुरु गरेका छन्। विद्यार्थीको नेतृत्वमा सुरु भएको यो अभियानले सामाजिक सेवामा द ब्रिटिश कलेजका विद्यार्थीहरु उत्साहपूर्वक लागेका छन्। विद्यार्थीहरुले...
जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष पनि समयमै विद्यालय तहका पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भएको छ । शैक्षिक सत्रको सुरुमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नुपर्नेमा अझै ४७ लाख पाठ्यपुस्तक छाप्न बाँकी छ । केन्द्रका निर्देशक कपिल पोखरेलले अघिल्लो वर्षजस्तो पुस्तक अभाव नहुने दाबी गरे । तर, सबै पुस्तक चैत मसान्तमा...
पाल्पा । जिल्लाका दुई संस्थागत विद्यालयले ‘ब्रिटिस काउन्सिल इन्टरनेसनल स्कुल अवार्ड’ पाएका छन् । अवार्ड पाउनेमा सदरमुकाम तानसेनस्थित बेथल इङ्लिस बोर्डिङ स्कुल र माथागढी गाउँपालिका–३, सराईस्थित माउण्टभ्याली इङलिस स्कुल ले अवार्ड जितेका हुन् । ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयद्वारा प्रदान गरिने सो अवार्डमा देशभरका १०० भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालय...
काठमाडौं । कक्षा ११ र १२ को पाठ्यक्रम गणित र विज्ञान विरोधी नरहेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् । उनले जीवनोपयोगी शिक्षा ल्याउन लागिएको बताउँदै यसले धेरै कुरा सम्बोधन गर्ने दाबी गरे । मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पोखरेलले धेरै लडेर संविधान ल्याएको भन्दै त्यसैको मर्मअनुरुप पाठ्यक्रम...
भक्तपुर– ‘बिहान घरायसी काम गर्ने, साढे नौ बजे स्कुल पुग्ने, १ बजेसम्म स्कुलमा पढाउने र त्यसपछि अर्थात् साढे १ बजेदेखि ५ बजेसम्म सामुदायिक अध्ययन केन्द्रमा बस्ने, पत्रपत्रिका मिलाउने, पढ्ने, केन्द्रकै केही काम गर्ने, सूचना दिने, अध्ययन केन्द्रमा आएकालाई स्वागत गर्ने, सरसफाइ गर्ने र त्यसपछि टोलमा गएर सो टोलका निरक्षरलाई...