काठमाडौं । भनिन्छ,भगवानको लीला अपरम्पार हुन्छ । हो पनि । त्यसमाथि द्वापर युगका भगवान श्रीकृष्णको लीला त झनै अपरम्पारमात्रै होइन उनमा अलौकिक शक्ति र अद्भूत कला थियो भनेर श्रीकृष्ण गाथा महाभारत र गीता पुराणमा पढ्न पाइन्छ । महाभारत र गीतामा उल्लेख गरिएझैं भगवान श्रीकृष्णको जन्मदेखि मख्खन चोरी, १६ सय गोपीनीसंगको...
ललितपुर । इन्श्राइन नेशनल सेकेण्डरी स्कुल टिकाथलीमा सञ्चालन गरिएको इन्श्राइन स्काउट ट्रुपमा आवद्ध स्काउट विद्यार्थीहरुलाई सुर्यविनायक चोकदेखि केदारनाथको शीर डोलेश्वर महादेव हुँदै पाइलट बाबासम्मको पैदलयात्रा गराइएको छ । विद्यालयकी संस्थापक प्रिन्सिपल एवम् इन्श्राइन स्काउट इकाई समितिकी अध्यक्ष सत्यवती थापा रानाको नेतृत्वमा पैदलयात्रामा विद्यालयका स्काउट शिक्षक निरेन्द्र कार्की तथा अन्य शिक्षक...
ललितपुर । त्यागलस्थित सामुदायिक विद्यालय प्रभात माविका १२ छात्र १८ छात्रा गरि ३० जना नवस्काउटलाई स्काउट दिक्षा दिइएको छ । वरिष्ठ स्काउट गुरु रत्नलाल महर्जन, स्काउट गुरुद्वय लुना डंगोल र बाबुराजा महर्जनले ति स्काउटलाई स्कार्फ र सदस्यता ब्यायज प्रदान गरेका थिए । सामुदायिक विद्यालय प्रभात माविमा विगत लामो समयदेखि वरिष्ठ स्काउट...
काठमाण्डौं । भिमेश्वर एकेडेमी काँडाघारी अन्तर्गतको भिमेश्वर स्काउट ट्रुपमा आवद्ध २ दर्जन स्काउटलाई भक्तपुरको ऐतिहासिक सम्पदास्थलसम्म हाइकिंग लगिएको छ । भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त एवम् स्काउट गुरु शिवकुमार त्वायनाको नेतृत्वमा गएका स्काउटहरुलाई भक्तपुरको प्रसिद्ध सिद्धपोखरी, दरवार स्क्वायर, पाँचतले मन्दीर (न्यातापोल) को अवलोकन गराएर सुर्यविनायक गणेश मन्दीरसम्म हाइकिंग लगिएको...
भक्तपुर । सुर्यविनायक नगरपालिका २ बालकोटस्थित महेन्द्र शान्ति माविको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो । भक्तपुर प्रदेश नं ३ का सांसद शशिजंग थापाको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा विद्यालयको कक्षागत उत्कृष्ट, विविध अतिरिक्त कृयाकलापका विजयी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो । सोही समारोहमा...
मध्यपुर थिमी मध्यपुर थिमी  मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले जुनियर गायन प्रतियोगिता सम्पन्न गर्‍यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्मका ५६ जना विद्यार्थीले सहभागिता जनाए थिए । विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न नेपाली सुमधुर...
भक्तपुर - कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक कक्षा १२ को नतिजा ग्रेडिङ्मा सार्वजनिक गरेको हो । नियमित तर्फ परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी सम्मिलित भएको बोर्डले जनाएको छ । नतिजा हेर्नुहोस् :http://www.neb.gov.np/results जीपीए ३ दशमलब ६१ देखि ४...
काठमाडौँ, रासस । सरकारले विद्यार्थी भर्ना अभियानअन्तर्गत आज देशभर ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान’ सञ्चालन गरेको छ । ‘प्राविधिक शिक्षा आजको आवश्यकता’ भन्ने नाराका साथ व्यावहारिक शिक्षा प्रदान गर्न सबै जिल्लामा आज जागरण अभियान सञ्चालन गरिएको हो । अभियानकै शुरुआतमा आज देशभरि नै प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ । प्रभातफेरीपछि आयोजित...
माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षाफल प्रकाशन गर्दा व्यवस्थापन र प्राविधिक पक्षमा कमजोरी भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले माफी मागेका छन्। राष्ट्रिय सभाको आइतबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले एसइईको परीक्षाफल प्रकाशनमा भएका गल्तीबारे मागेको स्पष्टीकरणको जवाफमा मन्त्री पोखरेलले पाँच सदस्यीय छानविन समितिले दिएको प्रतिवेदनअनुसार परीक्षा...
त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक तह पहिलो वर्ष (एलएलबी) भर्नाका लागि प्रवेश परीक्षा उत्तिर्ण गर्नुपर्ने भएको छ। कोटा प्रणाली नै लागू हुने भएपछि प्रवेश परीक्षा उत्तिर्ण भएकाहरू मात्रै भर्ना हुन पाउने भएका हुन्। यसअघि असार १४ गते विद्यार्थी संगठनसँगको छलफलमा कोटा प्रणाली लागू नगर्ने सहमति गरेको कानून संकाय डिनको कार्यालयले पुनः...