भक्तपुर । काभ्रे तेमाल गाउँपालिका वडा नम्वर ९ का रविन तामाङ बचाउ अभियानमा संकलित रकम विरामीका बुबालाई हस्तान्तरण गरिएको छ ।
ब्लड क्यान्सर पीडित रविन तामाङलाई बचाउन सहयोगस्वरुप उठाइएको रकम आइतबार भक्तपुरमा पत्रकार सम्मेलन गरी पीडित रविनका बुबालाई हस्तान्तरण गरिएको हो । व्लड क्यान्सर र बोन म्यारो क्यान्सर बाट पीडित...
भक्तपुर । भक्तपुर विधुतिय सामाग्री व्यवसायी संघको अध्यक्षमा गंगाराम मानन्धर र्निविरोध निर्वाचित भएका छन् ।
भक्तपुर विधुतिय सामग्री संघको १२औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
यस्तै उपाध्यक्षमा रामगोपाल सुवाल, रूकेश रञ्जीत, चन्द्र श्रेष्ठ महासचिवमा रामप्रसाद खर्वुजा, सचिव अल्वर्ट बज्राचार्य, कोषाध्यक्षमा स्याम...
भक्तपुर । तेमाल गाउँपालिका वडा नम्वर ९ काभ्रेका व्लड क्यान्सर पीडित रविन तामाङ बचाउन भक्तपुरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ ।
पुस २४ गते भक्तपुरको सूर्यविनायक स्थित शुभकामना पार्टी प्यालेसमा रविन तामाङ बचाउ अन्र्गत वृहत साँस्कृतिक कार्यक्रम हुन लागेको हो ।
विभिन्न बचाउ अभियानका अभियन्ता एवं पत्रकार सुदिन लामाले बचाउन...
भक्तपुर,
भक्तपुरका दुई पत्रकार पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ भक्तपुरको २५ औं स्थापना दिवसको अवसरमा पत्रकारहरू बाबाुकाजी साछेँ श्रेष्ठ र मोहन बल्ल पुरस्कृत हुनुभएको हो ।
महासंघले श्रेष्ठलाई १० हजार नगद राशीको स्व. भगवान महर्जन स्मृति पत्रकारिता पुरस्कार र बल्ललाई २ हजार ५ सय रुपैंया नगद राशीको स्व. मैंयादेवी...
काठमाडौं । काठमाडौं उपत्यकामा ७९३ सहित नेपालमा थप २००४ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५८ पीसीआर परीक्षणमा १६१९ जना र ३ हजार ९९२ एन्टिजेन परीक्षणमा ३८५ जना गरी २००४ जनामा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा थप ७९३ जनामा कोरोना संक्रमण...
भक्तपुर । पछिल्लो २४ घण्टामा एक हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज शनिबार १३ हजार १७६ जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।
हालसम्म देशभर ३६ हजार ८६६ सक्रिय सङ्क्रमित छन् ।
काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३३७ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् । यो सँगै ७ लाख ८ हजार २३० जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ३३७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४...
हेटौंडा । नेपालमा मित्र राष्ट्र भारतको सहयोगमा विभिन्न संरचनाहरुको निर्माण हुँदै आएका छन् र यो निरन्तर चल्दै आएको पनि छ ।
यसै क्रममा नेपाल भारत मैत्रि बहु प्राविधिक संस्था मार्फत हेटौंडामा २७ विगा क्षेत्रफलमा बन्ने बहु प्राविधिक अध्यापन संस्था एक हो ।
हेटौंडा वडा नम्वर ६ सल्लाघारी वन गौरिटार फाँट नजिक...
भक्तपुर । निम्न आय भएका लक्षित वर्गको उत्थानका लागि राष्ट्रबैंकले विना धितो लोन दिन प्रावधान अगाडी सारेपनि उक्त सुविधाबाट भने उनीहरु बञ्चीत नै रहँदै आएको बैंकर्सहरुले बताएका छन् ।
बैंकर्स एसोसियसनको सहकार्यमा राष्ट्र निर्माण मञ्चले आयोजना गरेको सहुलियतपूर्ण कर्जा कार्यविधी २०७५ को चुनौती र सहजताका सन्दर्भमा अन्तक्रिया कार्यक्रममा बैंकर्सहरुले लक्षित...
भक्तपुरको दुधपाटीमा नै सबै उपलब्ध
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर १ दुधपाटीमा मेकअपका सम्पूर्ण सामग्री सहित कस्तुरी कस्मेटिक एण्ड मेकअप स्टुडियो थालनी गरिएको छ ।
अनु गिरीको सक्रियतामा थालनी गरिएको मेकअप स्टुडियोमा उत्कृष्ठ मेकअप तालिमका साथै मेकअपका राम्रा ब्राण्डका सामग्री खरिदका लागि कोटेश्वर पारी सम्म जानु पर्ने झन्झटलाई समेत निराकरण...