Home साहित्य

साहित्य

भक्तपुर । नेपाली भूमि कालापानी, सुस्ता, लिम्पियाधुरा र लिपुलेकसमेत राखेर छिमेकी भारले हालै आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपली सार्वभौमिकतामाथि हस्तक्षेप भएको विरोधमा साहित्यिक अभियान सुरु भएको छ । भारतको हेपाहा प्रवृत्ति र सीमा अतिक्रमणविरुद्ध विभिन्न जिल्लाका स्रष्टाहरुले ऐक्यवद्धता समेत जनाएका छन् । उनीहरुले आफ्नो रचनामार्फत् नेपाली राष्ट्रियता र अखण्डतामाथि...
भक्तपुर । चम्पक विद्यापीठ सेकेण्डरी स्कुल, चाँगुले ले कविता लेखन प्रशिक्षण कार्यक्रम गरेको छ । निम्न माध्यमिक तहदेखि माध्यमिक तहसम्म अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिन प्रशिक्षण दिइएको हो । विद्यार्थीहरुमा रहेको सिर्जनात्मक क्षमता र प्रतिभालाई वृद्धि गर्न प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल रमेश सुवालले जानकारी दिए । ‘विद्यार्थीहरुमा कविता...
शनिबार कुमार नगरकोटीको पुस्तकको लोकार्पण केही भिन्न किसिमको थियो। बुकअहोलिक्स समूहकी संस्थापक सगुना शाहले पुस्तकको लोकार्पण गरिन्। ह्विस्की भने पञ्चपुरुप भनिएका नगरकोटीका प्रिय पाचँ पुरुषले पिए। पञ्चपुरुषमा लेखक तथा समिक्षक राजकुमार बानियाँ, रगंकर्मी युवराज घिमिरे, लेखक गणेश पौडेल, राजन गोदार र कवि विप्लव प्रतीक थिए। ‘ह्विस्की नगरकोटीकी भुतपूर्व प्रेमिका। ह्विस्कीलाई...
अाकाशमा जून एक्लो ताराहरू धेरै, काम भने शून्य यहाँ नाराहरू धेरै भोक भोकै भौँतारिदै टाढाटाढा जाँदा, बल्ल देखेँ जालभित्र चाराहरू धेरै। काकाकुल बनेँ म त अाज सहरमा, छैन यहाँ पानी कतै धाराहरू धेरै। प्राण प्यारी अाँसु झारी बुझाउ है मन, तिमीसम्म अाइपुग्न गाराहरू धेरै। #विकास थापा प्रहर
काठमाडौं । इलामका गीतकार सन्देश सोङमेन राईको डेब्यु एल्बम ‘समर्पित’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव तथा गायक गणेश रसिक, मोडल दिक्पाल कार्की, गायक तथा संगीतकार भुवन सुप्तिहाङ राई, जितेन्द्र रसिक लगायतले एल्बम सार्वजनिक गरेका हुन् । कार्यक्रममा सदस्य सचिव...
चितवन– नेकपा माओवादी केन्द्रका पूर्व सांसद तथा जनगायक खुसीराम पाख्रिनको निधन भएको छ । आइतवार निधन भएका माओवादीका पोलिव्यूरो सदस्य तथा माओवादी अध्यक्ष प्रचण्डपुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै पाख्रिनको चितवनमा मृत्यु भएको हो । चितवनमा आयोजित श्रद्धाञ्जली सभामा प्रकाशको सम्झनामा गीत गाउँदा गाउँदै पाख्रिन बेहोस भएर ढलेका थिए...
भक्तपुरमा हरेक वर्ष दसैँको समयमा हुने नेपालभाषा साहित्य तःमुँज्या साहित्य सम्मेलन मंगलबार सकिदैछ । सोमबार शुरु भएको ३७ औ नेपाल भाषा साहित्य तमुज्याको मंगलबार समापन दिन सम्मेलनमा प्रस्तुत  साहित्यिक रचनालाई नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले पुरस्कार प्रदान गर्नु हुने तःमुँज्या गुथिले जनाएको छ । मंगलबार भक्तपुरका दुई जना बाजा गुरुहरुलाई सम्मान...
 भक्तपुर, साहित्यिक समाजको नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाको ६१ औं संस्करण भक्तपुरको शारदा उच्च मा.वि.यालाछेंमा सम्पन्न भएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर खण्डकाव्य मुना मदनलाई सभापति बनाई सञ्चालन गरिएको श्रृङ्खलामा साहित्यका विविध विधाहरू घुकथा,कविता,गजल,गीत,व्यङ्ग्य गीत आदिको माध्यमबाट सहभागी साहित्यकार,स्रष्टा,सर्जकहरूले देश संघीय गणतन्त्रतात्मक मुलुकमा परिवर्तन हुँदा पनि जनताले सरकार भएको आभाष...
काठमाण्डौं । नेपाल स्रष्टा समाजको १० औँ साधारण सभा आज काठमाडौँमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७३÷७४ को महासचिवको प्रतिवेदन र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गर्यो । समाजका महासचिव चेतनाथ कँडेल हरितले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष पुष्पा खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लोकतान्त्रिक मुल्य मान्यताहरूप्रति समर्पित...
काठमाण्डौं । वर्ष २०७३ को योगमाया राष्ट्रिय नारी साहित्य सम्मानबाट श्रीमती मिठाईदेवी विश्वकर्मा सम्मानित हुनुभएको छ । नेपाली भाषा साहित्य तथा सामाजिक रूपान्तरणमा विश्वकर्माले पुर्याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरिएको हो । नेपाल स्रष्टा समाजको १० औँ साधारणसभा तथा विशेष साहित्यिक कार्यक्रममा विश्वकर्मालाई कार्यक्रमका प्रमख अतिथि नेपाल...