१)तपाइँको परिचय दिनुहोस् न। बिष्णुराज कार्की । मध्यपुर अस्पतालको अध्यक्ष। २)तपाईं मध्यपुर अस्पतालको अध्यक्ष हुनुहुन्छ। यो कोभिड -१९ को महामारी ब्यबस्थापनका लागि कसरी अघि बढ्नु भएको छ? – हाम्रो अस्पतालले सरकारको निर्देशनलाई पूर्ण पालना गर्दै कोभिड १९ युनिट गठन गरेका छौं। जस अन्तर्गत २० शैय्या छुट्याएर अाईसियु र भ्यान्टीलेटरको समेत ब्यबस्था गरेका...
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा संघर्षका कार्यक्रमहरु संचालन गर्ने भएको छ । गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको पक्षमा तथा सङ्घीयता र भ्रष्टाचारको विरुद्धमा दुई चरणको आन्दोलन गर्ने अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ मङ्सिर २० गते जारी प्रेस वक्तव्यमा सो जानकारी दिइएको हो । राजमोले गर्ने पहिलो चरणको कार्यक्रम प्रचारात्मक प्रकृतिको...
तपाईं निर्वाचित भएको पनि तीन बर्ष पूरा भएको छ। यो कार्यकालमा वडा बासीले सुशासन महसुस गर्न पाएका छन् कि छैनन्? मैले पद सम्हाले देखिनै जनताको सुशासन प्रत्याभुति दिन अहोरात्र खटिएको छु । लामो समय जनप्रतिनीधि बिहिन भएर समस्या भोगेका जनताले मेरो कार्यकालमा राहत महसुस गरेका छन् । वडा बासीको समस्याहरू...
काठमाडौं । नेपालमा थप २८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मंगलबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । सोमबार २८८ जना संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमतिको संख्या २०९९ पुगेको छ । देवकोटाका अनुसार धुलिखेल अस्पतालमा भएको परीक्षणमा ३८, पोखरामा...
भक्तपुर । मध्यपुर थिमिगत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउनको समयमा मध्यपुर थिमि नगरपालिकाद्धारा खाद्यान्न वितरण अन्र्तरगत १ करोड ५० लाख रुपैया बराबरको राहत वितरण गरिएको नगरप्रमुख मदन सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । स्थानीय निकायका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको तीन वर्ष पुरा भएको अवसरमा मध्यपुर थिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठले...
भक्तपुर । नेपाल तरुणदल चाँगुनारायण नगर समिति र नेपाल रेडक्रस सोसाइटी झौखेल उपशाखाको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । चाँगुनारायाण नगरपालिका वडा नं ३ वडा कार्यालयको प्राङ्गणमा संचालित रक्तदान कार्यक्रममा १० महिला र ६० पुरुष गरी ७० जना स्वयंसेवी रक्तदाताले रक्तदान गर्नु भएको थियो । बन्दाबन्दीका...
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. १ मा ड्रोन उडाएर कोरोना सम्बन्धी जनचेतना फैल्याइएको छ । बढ्दो कोरोना संक्रमणको कारण लकडाउनको अवस्थामा यस प्रकारको प्रचार प्रसार कार्य उपयुक्त हुने देखिएकोले महामारी फैलिरहेको बेला मध्यपुर थिमिको लोहकिन्थलीमा यसवाट बच्ने उपायसहितको अडियो रेकर्ड राखेर जनचेतना फैलाएको वडा नं. १...
भक्तपुर : सूर्यविनायक नगरपालिका अस्पताललाई बालकोट युवा समाजले कोरोना सँग सम्बन्धीत विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बालकोट निवासी नेपाली कांग्रेसका युवा नेता रवि राणको नेतृत्वमा सूर्यविनायक नगरपालिका अस्पताललाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । राणले सूर्यविनायक नगरपालिका अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा नपा ४ का वडाध्यक्ष उत्तम...
भक्तपुर । नेपाल तरुण दल चाँगुनारायण नगर समितिद्वारा विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गरीएकोे लकडाउनको कारण दैनिक जीवनयापनमा कठिनाई भोगिरहेका अशक्त, आर्थिक विपन्न्ता भएका एकल महिला तथा ज्येष्ठ नागरीकहरुलाई खाद्य सामग्री सहयोग गरेको छ । झौखेल तरुण दलले आज मिलिटोल, लाकिला, मिलनटोल तथा सुन्दरथलीका २८ घरपरिवारलाई...
भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले टेकु अस्पताललाई स्वचालित रोवोर्ट हस्तान्तरण गरेका छन् । बिश्वमा देखिएको महामारी कोभिड १९ बाट स्वास्थ्यकर्मीहरू संक्रमित भई रहेको बेला स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखी रोबोर्टलाई नेपाल ईञ्जिनीयरीङ कलेजका बिद्यार्थीले बनाएका हुन् । मिश्रले रोबोर्टले संक्रमित बिरामीहरुकोलागि खाना र पानी पु¥याउन सहयोग गर्ने जानकारी...