काठमाडौं । भक्तपुरमै पहिलो पटक भएको कर्पाेरेट फुटसल प्रतियोगितामा भक्तपुर हेल्थ कर्नर प्रथम भएको छ । विभिन्न संघसंस्था तथा कर्पाेरेट अफिसहरुको संयुक्त आयोजनामा भएको प्रतियोगितामा फष्ट रनर अप द अटोमोवाइल्स र सेकेण्ड रनर अप गोर्खा इको प्यानल भए । प्रतियोगितामा पाँंच वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा १० वटा...
काठमाडौं । दक्षिणकाली नगरपालिका क्षेत्रका विभिन्न विद्यालयबाट २०७४ सालको माद्यमिक शिक्षा परिक्षा (एसइइ) मा उत्कृष्ट अंक हासिल गरेका विद्यार्थीलाई हात्तिवन सामाजिक सेवा केन्द्रले नगदसहित सम्मान गरेको छ । हात्तिवन सामाजिक सेवा केन्द्रको सहयोगमा केवल—जय—भवगती कोषले विभिन्न विद्यालयका २८ विद्यार्थीलाई छात्रवृत्ति दिनुका साथै दक्षिणकाली नगर क्षेत्रका सामुदायिक, संस्थागत तथा निजी विद्यालयबाट उत्कृष्ट...
केही वर्ष पहिलेको कुरा, एउटा दुब्लो ज्यान ब्याग भिरेर बिहानै काठमाण्डौको पुतलिसडकमा लम्किँदै थियो। भर्खर जुंगाको रेखी कोरिएको उनलाई  कतै पुग्ने हतार थियो।  हेर्दा सजिलै अनुमान लगाउन सकिन्थ्यो, कुनै कलेजतिरको गन्तब्य हुनुपर्छ। सायद ती पाइलाहरुमा  भबिष्यमा  सपना पूरा गर्ने उधारो आशा हुनुपर्छ। र, त्यो हिँडाइ सानैदेखि अबचेतन मस्तिष्कलाई पोशन...
भक्तपुर । विगत पाँच वर्ष देखि भक्तपुरमा रगंन पत्रिकाका रुपमा संचालन हुँदै आएको त्रिपुरा न्यूज साप्ताहिकले आफ्नो अनलाइन संस्करण सुरु गरेका छौं । हामी विगतका दिनमा पेपर संस्करण मार्फत भक्तपुरका पाठकमाझ सकारात्मक सत्य तथ्य समाचार दिदै आएकोमा आज देखि अनलाइन संस्करणका रुपमा आएका छौं । समाचार , राजनीति, अर्थ , स्वास्थ्य...
दार्चुला, रासस । दार्चुलामा ढुंगा लागेर एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–२ देथला बस्ने काशीराम भट्टकी १५ वर्षीया छोरी माधवी भट्ट रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हिक्मत बोहराले जानकारी दिए । विद्यालय जाने क्रममा आज बिहान ८ बजेतिर नगरपालिकाको वडा नम्बर...
कालीकोट । जिल्लाका तीनवटा गाउँ अहिले पहिरोको उच्च जोखिममा रहेका छन् । वर्षाको समयमा लगातार पानी पर्न थालेपछि यहाँका बासिन्दा रातभर जाग्राम बस्ने गरेका छन् । ती गाउँमा कुनै पनि निकायले ध्यान नदिएको स्थानीयले गुनासो गरेका छन् । वर्षौंदेखि सुक्खा पहिरोले सताएको पचालझरनाको खार्दु, शुभकालिकाको छाती र नरहरिनाथको माझगोठीमा समस्या...
भक्तपुर, ९ असार। ग्रेडिङ प्रणालीअनुसार आज साँझ सार्वजनिक गरिएको २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० ९एसइई० परीक्षाको नतिजामा नियमिततर्फ ई’ ग्रेड र आंशिकतर्फ ‘ए प्लस’ कुनै विद्यार्थीको पनि आएको छैन । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत ८ गतेदेखि २० गतेसम्म साधारण तथा प्राविधिकतर्फ सञ्चालन गरेको परीक्षाको नतिजा आज...
काठमाडौँ । सरकारले १९७ वटा वैदेशिक रोजगार व्यवसायी कम्पनीको इजाजतपत्र खारेज गरेको छ । वैदेशिक रोजगार विभागले नियमित नभएका, ठगी गरेका, कानुनको उल्लङ्घन गर्ने त्यो संख्याका कम्पनीको इजाजतपत्र खारेजी गरेको हो । वैदेशिक रोजगारीमा गई समस्यामा परेका पीडित श्रमिकको उजुरीका आधारमा र कतिपय नियमित नभएका कारण इजाजत रद्द गरिएको विभागले जानकारी...
काठमाडौं । छोटो समयमा नै ग्राहकहरुको मन जित्न सफल नेपालको पहिलो अन्तराष्ट्रिय भिडियो अन डिमान्ड सर्भिस आईफ्लिक्स ले आफ्नो फ्रि भर्जन iflix 2.5  पनि सुचारु गरेको छ । ५ लाख भन्दा बढि एप डाउनलोड भए पनि हाल २ लाख भन्दा बढि सक्रिय नेपाली प्रयोगकर्ता रहेको आईफ्लिक्सले पछिल्लो अबधिमा बलिउड,...
रसियामा जारी विश्वकप फुटबलअन्तर्गत आज पाँचौ दिन १२ औं खेलमा  समूह ‘एफ’ बाट स्वीडेन र दक्षिण कोरिया खेल्दैछन्। निजहनी नोभगोरोड रंगशालामा नेपाली समय अनुसार साँझ ५:४५ बजे हुने खेल हुनेछ । ११ पटक विश्वकप खेलिसकेको स्वीडेन एक पटक उपविजेतासमेत बनेको छ। १० औं पटक विश्वकप खेल्न लागेको एसियाली महारथि दक्षिण...